“When we have nothing, we learn who is genuine. When we have everything, we learn who was only there for the benefits.”
Anish shakya
Success is Never Owned.it is Rented,and Rent is due Every day.
02/06/2026
Something not just unusual, but different in its own way.
Lovely waterfall.
Beautiful night view of jakarta
जबसम्म देशमा निरन्तर, दीगो विकास र सबैको समावेशी विकास नहुने हो भने, राष्ट्रले वास्तविक प्रगति गर्न सक्दैन। त्यसका लागि दिगो नीति, समान अवसर, र पारदर्शीता आवश्यक हुन्छन्। B***n
तिम्रो समय आउँदैछ।
तिम्रो पनि सूर्योदय हुन्छ
धैर्य राख,
यो हरेक कालो रात को हिसाब हुन्छ
धैर्य राख,
शरीर तिम्रो थाक्छ होला
आफ्नो गन्तव्य संग मित्रता राख,
सबै अघि बढ्यो आफु छुटियो जस्तो लाग्छ
तिमी धैर्यता राख,
तिम्रो परिणाम ठूलो छ,
त्यसैले समय संग मित्रता राख।
My Story
I don’t speak much anymore,
Maybe because there’s no one to listen
I don’t complain much anymore,
Maybe because I’ve embraced responsibility
I don’t laugh much anymore,
Maybe because I’ve learned to hide my tears
And why have I become like this lately?
Maybe because I’ve lost myself.
रुने रातहरु
दिनभरी म हाँस्छु, सबैलाई ठीक छ भन्छु।
तर रात पर्दा शान्त कोठामा यादहरु बोल्न थाल्छन्।
फोनको ग्यालरी खोलेर पुराना तस्बिर हेर्छु।
आँखा रसाउँछ,
तर आवाज निस्कँदैन। रातहरु सधैं लामो लाग्छन्,
जब साथमा केवल सम्झना हुन्छ।
Click here to claim your Sponsored Listing.
Location
Category
Address
Jakarta
12770
