Magani Tol Sudhar Samiti

Magani Tol Sudhar Samiti

Share

social service

05/11/2025

यहि मिति २०८२/ कार्तिक २० र २१ गते “भिटामिन ए” र जुकाकोऔसधि खुवाउने कार्यक्रम भयकोहुदा मगनि टोल सुधार समिति का सम्पुर्ण सदस्य ज्युहरु लगायत यस टोल सुधार भित्र डेरागरी बस्नुहुने लाइ समेत खैरहनि नगरपालिका वडा नं - ८ मा उपस्थित भई आफ्ना बालबालिका हरुलाइ भिटामिन ए र जुकाको औसधि खुवाउन मगनि टोल सुधार समिति हर्दिक अनुरोध गर्द छ ।

Photos from Magani Tol Sudhar Samiti's post 08/10/2025
Photos from Magani Tol Sudhar Samiti's post 08/10/2025

मगनि टोलसुधार समिति द्वारा आयोजित २०८२ को दुर्गा बिसर्जन कार्यक्रम देबघाटधाम का केहि झलकहरु

Photos from Magani Tol Sudhar Samiti's post 22/09/2025

बिजयादसमि २०८२ को उपलक्षयमा सुस्वास्थ्य दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दै यसै टोलसुधार समिति द्बारा आयोजित दुर्गा पुजा बिसेस कार्यक्रममा उपस्तितभई कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गराउन सहयोग गरिदिनु हुन सम्पुर्णटोलबासि आमा बुबा दाजु भाइ दिदी बैनी संपुरणमा हार्दिक अनुरोध गर्द छौ
आयोजक
दुर्गा पुजा ब्यबस्थापन समिति

मगनि टोलसुधार समिति
खैरहनी-८ पर्सा समितिको आफ्नै भबन

26/02/2025

मगनी टोलसुधार समितिले आज माहाशिबरात्री को अबसरमा मगनि टोलसुधार समितिको भवनमा शिवरात्री पुजा आयोजना गरेकोहुदा

संपुर्ण टोलबसी आमा बुबा ,दाजु,भाई दिदी,बैनी हरुलाई प्रसादि ग्रहण तथा भजन कृतन कार्यक्रममा उपस्थितिकोलागि सादर अनुरोध गर्द छौं
अध्यक्ष
बिष्णु शिवाकोटी

मगनि टेलसुधार समिति खैरहनी-८

03/01/2025

मिति २०८१/०९/२२ गते सोमवारका दिन दिउसो २ वजे मगनी टोलसूधार समिति कार्य समितिको बैठक हुने भएकोले उक्त मिति र समयमा उपस्थित हुन अनुरोध छ।

Want your business to be the top-listed Government Service?

Telephone

Website