JamachoranibanClub

JamachoranibanClub

Share

JamachoranibanClub is a community-based group dedicated to protecting and managing social service.

The club plays an important role in maintaining social harmony, connect with sports.

Photos from JamachoranibanClub's post 19/04/2026

Blood Donation Program Successfully Completed – 2083.01.05. Thank you all for your kind coordination and support to us.

10/04/2026

सबैंमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौै । रक्तदान जीवनदान !

Photos from JamachoranibanClub's post 01/04/2026

जामाचो - पदयात्रा 2082 चैत्र १४ गते

Photos from JamachoranibanClub's post 18/03/2026
18/03/2026

Meeting time !

Photos from JamachoranibanClub's post 18/03/2026

जामाचो रानीबन क्लवको बैठक बस्दै गर्दाको केही झलक ।

Photos from JamachoranibanClub's post 04/03/2026

रंगहरूको पर्व फागु पूर्णिमा २०८२ को पावन अवसरमा हाम्रो जामाचो रानीबन क्लब परिवारको तर्फबाट सम्पूर्ण सदस्यज्यू, शुभेच्छुक तथा स्थानीय बासिन्दाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। यस पर्वले हामी सबैको जीवनमा प्रेम, सद्भाव, एकता र आपसी भाईचाराको रंग झन् गाढा बनाओस्। आपसी समझदारी, सहकार्य र सकारात्मक सोचका साथ समाज रूपान्तरणको यात्रामा अघि बढिरहने प्रतिबद्धता व्यक्त गर्दछौं। आजका यी खुसीका पलहरूलाई तस्वीरमार्फत सम्झनायोग्य बनाएका छौं। सबैलाई सुरक्षित, सभ्य र मर्यादित तवरले होली पर्व मनाउन अनुरोध गर्दछौं।

रंगीन शुभकामना सहित,
जामाचो रानीबन क्लब परिवार

Photos from JamachoranibanClub's post 19/02/2026

मिति २०८२ फाल्गुन ०७ गते ७६ औ राण्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जामाचो रानीवन क्लव कार्यालय परिसरमा सदस्यज्यूहरूको उपस्थितिमा मैनवत्ती प्रज्जवलन गरि दिपावली गरियो ।

19/02/2026

सबैमा हार्दिक नमस्कार
आज मिति २०८२ फाल्गुन ०७ गते ७६ औ राण्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जामाचो रानीवन क्लव कार्यालय परिसरमा सदस्यज्यूहरूको उपस्थितिमा मैनवत्ती प्रज्जवलन गरि दिपावली गरियो ।

Photos from JamachoranibanClub's post 19/02/2026

First AGM

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Raniban
Kathmandu
44600