24/05/2026
🔥 हामीसँग जोडिनुहोस् 🔥
ठूलो आस गरियो, पुराना भ्रष्ट र नातावादी नेताहरूबाट आजित भएर विकल्प खोजियो। सोचिएको थियो । नयाँ पुस्ता आउँदा शैली फेरिएला, थिति बस्ला, जनताले न्याय पाउनन् ।
तर विडम्बना !
अहिलेको नयाँ बालेन सरकारको अहंकार, एकाधिकार र कार्यशैली हेर्दा पुराना नेताहरू त कता हो कता 'भलाद्मी' जस्ता देखिन थाले !
पुरानाले त लुकेर, अलिकति डर मानेर लुटीच्युटी गर्थे; यिनीहरू त झन् सामाजिक सञ्जालको स्टन्ट र 'पपुलिजम' को ओत लागेर कानुन र संविधानकै खिल्ली उडाइरहेका छन् । जनताको आवाज सुन्नु त परको कुरा, प्रश्न सोध्नेलाई नै शत्रु देख्ने र ठेगान लगाउने यिनीहरूको 'नयाँ तानाशाही' शैली पुराना शासकको भन्दा कडा र खतरनाक छ ।
व्यवस्था फेरियो, अनुहार फेरियो, तर जनतालाई 'भेडा' बनाउने र आफ्नै दुनो सोझ्याउने शासकको चरित्र कहिल्यै फेरिएन । विकल्पका नाममा आएकाहरू झन् महा-खत्तम निस्किएपछि अब हामी कति दिन ताली मात्र बजाएर बस्ने ?
यदि तपाईं पनि यो स्टन्टबाजी, अहंकार र नयाँ प्रवृत्तिको बेथिति विरुद्ध हुनुहुन्छ भने, अब भेडा बनेर मौन बस्ने होइन, सचेत बनेर संगठित हुने बेला आएको छ ।
👉 हाम्रो यस अभियानमा जोडिन र आवाज बुलन्द पार्न तलको गुगल फारम भर्नुहोस्: https://docs.google.com/forms/d/e/1FAIpQLSeFXhoDtAImE4-IWDgRQZzuCMjeofr63MqUNot2OnsEzf8TGA/viewform?usp=publish-editor

23/05/2026
22/05/2026
22/05/2026