KAMG

KAMG

Share

Democracy and Transparency for Republic Nepal.

Photos from KAMG's post 22/05/2026

देशका दुइ महान राजनेता।

20/05/2026

पृथ्वी नारायण शाह र बालेन्द्र शाह , देशमा जन्मिएका दुइ जना राजनेताको सबैले सम्मान गर्नुपर्छ

17/05/2026

मदन भण्डीरी ज्युदै भएको भए , चुनावमा बालेन शाहको लागि भोट माग्दै हिड्ने थिए।

13/05/2026

झोले सांसद हो! बालेनको बोली सुन्न पाउनेछैनौ । के गर्न सक्छौ? हल्ला गर बस। हल्लाखोरहरु॥

13/05/2026

बालेनको साटो वाग्लेले बोल्छ। कानुनले बालेनलाई अधिकार दिएको छ। किन हल्ला गरेका साला झोलेहरु?

12/05/2026

बालेनले जे लगाउछन् त्यसैलाई राष्ट्रिय पोशाक मानौं। धेरै गनगन नगरौं।

11/05/2026

महान् नेता बालेनले दुनियॅा तोरीको भाषण किन सुन्नुपर्ने? यस्ता तोरीले बालेनको खुट्टा ढोग्नुपर्छ।

10/05/2026

यो MRR भन्ने तोरी ग्रुप के हो? एकजनाले रास्वपाको नयॅा शिक्षा विभाग प्रमुख मिलन पाण्डे इन्जिनीयरिङ पास गर्न नसकेर क्याम्पस छोडेको भनेर लेख्दा उसलाई ग्रुपबाटै निकालिदिएछ।

तोरी MRR, mens room हो कि नामर्द रुम??

10/05/2026

B***n made congressi jholeni prime minister. Now the same women is going against her. This is called “जुन थालमा खायो त्यसैमा थुक्नु”

10/05/2026

बालेनजस्तो राजनेता यो देशमा कोही जन्मिएको थियो त??

07/05/2026

बालेनलाई असफल पार्न आएका यी झोले र मासुभाते वुटवलका मान्छेलाई के भन्ने?

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Anamnagar
Kathmandu