Urban Health Promotion Center Kathmandu-30

Urban Health Promotion Center Kathmandu-30

Share

UHPC is a model for integrated health services, implemented under the ownership of Kathmandu Metropo Our services:

1. E) Physiotherapy

2.

Curative Services i.e., Services at UHPC
A) OPD:
- The clinic is open from 9 am to 4 pm, with doctor’s consultancy available from 10 am to 2 pm.
- OPD consultation is done by MDGP who provide complete care ranging from prevention to management of disease condition.
- Communicable and non-communicable diseases are treated. For any instance, patients who cannot be treated at our center will be refe

Photos from Urban Health Promotion Center Kathmandu-30's post 24/09/2022

मिति २०७९-०६-०८ गते बिहान ८ बजे देखी मैतिदेवी मन्दिर परिसरमा
शहरी स्वास्थ्य प्रवर्धन केन्द्र , सांसद कार्यालय, नाडा र NYFCA को संयुक्त आयोजनामा गरीएको फिटनेस क्याम्पमा सहभागी हुन भएकोमा घन्यबाद ।

Photos from Urban Health Promotion Center Kathmandu-30's post 23/09/2022

डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि आज आयोजित मिति 2079-6-7का दिन का.म.पा.वडा न.-30मा जन चेतनामूलक घरदैलो र औषधी छर्ने कार्यक्रममा वडा का कार्यबाहक अध्यक्ष श्री मनोज कुमार डंगोल ज्यू को प्रत्यक्ष सक्रिय सहभागितामा गरियो ।

23/09/2022

शहरी स्वास्थ्य प्रवर्धन केन्द्र , सांसद कार्यालय, नाडा र NYFCA को संयुक्त आयोजनामा भोली मिति २०७९-०६-०८ गते बिहान ८ बजे देखी मैतिदेवी मन्दिर परिसरमा हुने फिटनेस क्याम्पमा सहभागी हुन सबैमा अनुरोध गर्दछौं।

Photos from Urban Health Promotion Center Kathmandu-30's post 20/09/2022

Tomorrow/ भोली

16/09/2022

डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।

मुख्य लक्षणहरु :
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घाँटी बस्नु,
- साना बिबिरा आउनु,
- शरीर चिलाउनु,
- वाकवाकी लाग्नु / वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु
- आँखा तथा घांटी रातो हुनु
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ
- ८० प्रतिशत बिरामीमा पहिलो दिनमा, ६०-८० प्रतिशत बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ।
- १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ

विशेष सतर्कता :
- ज्वरोको लागि पारासिटामोल मात्र प्रयोग गर्नुहोला।
- आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला। आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई विशेष ख्याल गर्नुपर्दछ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल आदि खाने!!

13/09/2022

डेंगीको चापले बढ्दै गएका बिरामी
हामीले डेंगी जाच निशुल्क गरदछौ ।
डेंगीबाट बचौ ।

काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियान सुरु 12/09/2022

https://www.lumbinisanchar.com/archives/67036

काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियान सुरु काठमाडौं । काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियानको कार्यान्वयन सुरु गरिएको छ । काठमाडौं म....

काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियान सुरु | ईमाउण्टेन समाचार 12/09/2022

https://emountaintv.com/ne/193114/amp/ #.Yx8ev0U3ARs.facebook

काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियान सुरु | ईमाउण्टेन समाचार काठमाडौं। काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियानको कार्यान्वयन सुरु गरिएको छ। काठमाडौं महा.....

08/09/2022

डेंगी रोग बाट कसरी बच्ने ?

07/09/2022

सुचना सुचना सुचना !!!

Want your business to be the top-listed Government Service?

Telephone

Website