30/07/2025
देशका भविष्य बनाउनेहरु निदाइ रहेका छन्!
Pic. NPL
youths committee from all nepal
30/07/2025
देशका भविष्य बनाउनेहरु निदाइ रहेका छन्!
Pic. NPL
30/07/2025
जब बर्खा हुन्छ तब तराई का जिल्ला सङ सम्बन्ध छुट्टीन्छ ।
बुझियो त
29/07/2025
ट्याङ्कर भन्दा फोहोर पानी: ललितपुरको गोदावरी नगरपालिकामा खानेपानीको जारको पानी परीक्षण गर्दा ६०% जारमा दिसाजन्य पदार्थ (coliform) भेटिएको छ ।😳
29/07/2025
एकै शब्दमा तन्त्र अनि मन्त्र भए म
तिमिले मायाले बाधेउ अनि स्वतन्त्र भए म
- बालेन
29/07/2025
कुलमान घिसिङ ज्युलाई उर्जा मन्त्री बनाउनु पर्छ ! वहाँ त्यो विषय विज्ञ पनि हो ! दायाँवायाँ गर्नु हुँदैन ! no confusion ! Crystal Clear Vision !
-Harka sampang
परिक्षा हुदैन भनेर भ्रम नफैलाउनुहोस, परिक्षा तोकेको समयमा नै हुन्छ । तपाईं हरु तयारी गरेर बस्नुस विद्यार्थी हरु । यदि परिक्षा रोकियो भने हामी हाम्रै आधिकारिक पेज द्वारा जानकारी गराउछौ । NEB board
कक्षा १२ को परिक्षा बारे अन्योल ।
यदि माग पूरा नभए नेपाली शिक्षाले जस्तो पनि क्षति बेहोर्न सक्छ । हामी पछि हट्नने छैनै । : शिक्षक महासङग