04/06/2026
सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्याल जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रममा सहभागी हुनुभयो। कार्यक्रममा उहाँले समतामूलक, न्यायपूर्ण र विभेदरहित समाज निर्माणका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो।
#जातीय_भेदभाव_तथा_छुवाछुत_उन्मूलन_राष्ट्रिय_दिवस See less
Source:
DP Aryal Secretariat - डीपी अर्याल सचिवालय
04/06/2026
नेपालको संघीय संसद भवन
तस्वीर: सीवी अधिकारी
04/06/2026
RSP Head Rabi Lamichhane gifted statue of Pashupatinath Temple to India’s PM Narendra Modi. ❤️
03/06/2026
प्रधानमन्त्री बालेन्द्र शाहलाई मधेशी जनताले धन्यवाद दिनु पर्ने हुन्छ । बेलायतको रोहबरमा सीमाको पुनरावलोकन गर्ने हो भने १८१६ को बेलायत-नेपाल सन्धिसम्म जानु पर्ने हुन्छ, जसअनुसार दुई लाख रुपैयाँको बदलामा मधेशको भूभाग नेपाललाई सुम्पिएको थियो । सन् १९५० को नेपाल-भारत मैत्री संधि अनुसार त्यो सन्धि खारेज हुने हो भने मधेश स्वतः स्वतन्त्र हुनेछ । - CK Raut
03/06/2026
सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज भारतका गृहमन्त्री श्री अमित शाहसँग भेट गर्नु भएको छ्।
03/06/2026
Wednesday Morning & Supa Deurali Temple, Arghakhanchi. ❤🙏🏻
Pic. Abiral Shrestha
02/06/2026
पुर्व गृहमन्त्री सुदन गुरुङ माथि छानबिन गर्न बनेको समितिको म्याद २४ गते सम्मलाइ थप भएको छ।