15/06/2026
बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाको प्रमुख आतिथ्यतामा आजबाट हेटौँडास्थित गौरीटार क्रिकेट रङ्गशालामा काठमाडौं र नुवाकोटबीचको पुरुष क्रिकेट खेल उद्घाटन गरी क्रिकेट प्रतियोगिताको शुभारम्भ हुने भएको छ।
महिला क्रिकेट प्रतियोगिता भोलिदेखि चितवनस्थित गौतम बुद्ध क्रिकेट रङ्गशालामा सञ्चालन हुनेछ। प्रतियोगिताको भव्य समुद्घाटन असार ३ गते हुने कार्यक्रम रहेको छ।
महिला तथा पुरुष क्रिकेट प्रतियोगिताको आधिकारिक खेल तालिका
15/06/2026
Asian teams haven’t lost a game at this World Cup 👏
15/06/2026
इक्वेडरसँगको खेलमा आइभोरी कोस्ट विजयी
14/06/2026
पहिलो हाफमा आइभरी कोस्ट र इक्वेडरले गोलरहित बराबरी खेलेका छन् ।
14/06/2026
Germany Kicked off their FIFA World Cup 2026 campaign in style with a commanding 7-1 win over Curaçao.
14/06/2026
After an unforgettable campaign, Ghent Gladiators stand at the summit of EUT20 Belgium, lifting the trophy and becoming the inaugural champions of Europe’s first-ever T20 international franchise league.
A moment to celebrate. A moment to remember. A place in history secured.
Congratulations, Ghent Gladiators.
14/06/2026
Pakistan needs 171 runs to beat India in the Womens World Cup.