तपाईंलाई कुन नेता मन पर्छ?
कमेन्टमा लेख्नुहोस् त साथीहरू।🤔🇳🇵
Awaz Nepal
देश र समाजका लागि सत्यको अभियान — फलो गरेर साथ दिनुहोस्।✊🇳🇵
09/06/2026
गृहमन्त्री सुदन गुरुङ र विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आ–आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।🇳🇵
नयाँ जिम्मेवारीका लागि हार्दिक शुभकामना।
09/06/2026
नयाँ टोलीबाट देशले कस्तो परिणाम पाउँला? आफ्नो धारणा व्यक्त गर्नुहोस्।👇
09/06/2026
बालेनको मन्त्रिपरिषद् विस्तार, सुदन गुरुङ र महावीर पुन पनि समेटिए। 🇳🇵
नयाँ टोलीबाट देशले कस्तो परिणाम पाउँला? आफ्नो धारणा व्यक्त गर्नुहोस्। 👇
केही दिनअघि एक अन्तर्वार्तामा नेपाली ब्रोले के भनेका थिए?
नेपाली ब्रोको पूरा भिडियो हेर्नुहोस्।
श्रम संस्कृति पार्टी
छानबिन आयोगको प्रक्रिया पूरा भएपछि सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त भई आज सपथ ग्रहण गरेर संसद भवन प्रवेश गरेका छन्।
केही दिनअघि अन्तरवार्ताकै क्रममा प्रकाश भुजेलले नेपाली ब्रोलाई सकारात्मक सन्देश दिँदै सम्झाउनुभएको थियो। त्यसबेला नेपाली ब्रोले पनि “म सुधारिएको छु, अब गलत काम र गलत संगतबाट टाढा रहनेछु” भन्दै आफ्नो धारणा व्यक्त गरेका थिए।
तर पछि आएको दुःखद समाचारले सबैलाई स्तब्ध बनाएको छ।
यो भिडियोमा नेपाली ब्रोले के भनेका थिए? सुन्नुहोस्।
Aasha Lama
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
44600
