11/01/2026
कला क्षेत्रले सधै सम्झिरहने छ ।
हार्दिक श्रद्धाञ्जली प्रशान्त तामाङ
कला तथा मनोरञ्जन क्षेत्रलाई सुरक्षित,मर्यादित र सम्मानित बनाउदै उनिहरुको हक अधिकार सुनिस्चित गर्न।
11/01/2026
कला क्षेत्रले सधै सम्झिरहने छ ।
हार्दिक श्रद्धाञ्जली प्रशान्त तामाङ
SUPPORT A GREEN ECONOMY | JUST TRANSITION
30/06/2025
गायिका एलिना चौहानले आफुलाई गालि गर्नेहरु बिरुद्ध उजुरी बोकेर साइबर ब्युरो पुगेकी छिन।दश दिन सम्म कामै रोकेर एलिना विवरण सहित अभियानमा छिन्।
29/06/2025
नेपाललाई अन्तर्राष्ट्रिय रुपमा परिचित गर्न कलाकारले धेरै भुमिका निर्वाह हुन्छ । बिडम्बना कलाकारको मनोबल गिराउने खेल खेल्न एउटा गिरोह सकृय भएका छन । यो कसैको लागि उपयुक्त होईन । कलाकारलाई सम्मान गरौं र हौसला प्रादन गरौं जसको फलस्वरूप कला मार्फत हाम्रो मुलुक बिश्व सामु परिचीत हुनेछ । उहाँहरुले सुरु गर्नु भएको अभियान ठिक छ । अमर्यादित शब्दमा कमेन्ट गर्नेहरुलाई सार्वजनिक गरेर मात्र पुग्दैन कानुनको दायरामा ल्याउनु पर्छ