30/05/2026
भजनसंग्रह ५५:२२
“तिम्रा चिन्ता र फिक्री परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। उहाँले धर्मीलाई कहिल्यै डग्न दिनुहुनेछैन।”❤️
ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल🙏🪷
शाखा:फुटुङ तारकेश्वर न.पा.वडा नं -७,काठमाडौं
शनिबार महिमाका
केही तस्बिरहरु:
23/05/2026
उत्पत्ति २:३
“अनि परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफूले सृष्टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो।”❤️
ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल🙏
शाखा:फुटुङ तारकेश्वर न.पा.वडा नं -७,काठमाडौं
शनिबार महिमाका
केही तस्बिरहरु:
16/05/2026
भजनसंग्रह १०४:३३
“मेरो जीवनभरि म परमप्रभुको भजन गाउँदैरहनेछु, म बाँचुञ्जेल मेरा परमेश्वरमा प्रशंसाको स्तुति गाउनेछु।”💞
ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल🙏
शाखा:फुटुङ तारकेश्वर न.पा.वडा नं -७,काठमाडौं
शनिबार महिमाका
केही तस्बिरहरु:
09/05/2026
भजनसंग्रह ७३:२६
“मेरो तन र मन दुवै विफल होलान्, तर परमेश्वर सदासर्वदाको निम्ति मेरो हृदयको शक्ति र मेरो भाग हुनुहुन्छ।”❤️

02/05/2026

शनिबार महिमाकाः
केही तस्बिरहरु: