14/04/2026
आदरणीय विद्यार्थी मित्रहरू,
राधे राधे स्टडी रुम परिवारको तर्फबाट तपाईंहरू सबैलाई नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्दछौं।
नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि तथा सफलता ल्याओस् भन्ने कामना गर्दछौं। तपाईंको अध्ययन यात्रा अझ सफल, अनुशासित र उपलब्धिमूलक बनोस् भन्ने हाम्रो चाहना छ।
आगामी दिनहरूमा पनि तपाईंहरूको साथ, सहयोग र विश्वास यथावत रहने अपेक्षा गर्दछौं।
✨ नयाँ वर्षले नयाँ ऊर्जा, नयाँ उत्साह र नयाँ सफलता ल्याओस्! ✨
धन्यवाद
राधे राधे स्टडी रुम परिवार

15/02/2026