राष्ट्रिय स्वतन्त्र पार्टी Pm Balen

राष्ट्रिय स्वतन्त्र पार्टी Pm Balen

Share

Let’s make together change Nepal

17/05/2026

यो डिजिटल बोर्ड आधा बिगृयको रहेछ सम्बन्धित निकायको ध्यान जाओस, स्थान सुनौली बडर भैरहवा नेपाल B***n ***nshah

17/05/2026

Say Cheese

DDC ko Cheese
***nshah

Photos from राष्ट्रिय स्वतन्त्र पार्टी Pm B***n's post 13/05/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ। ***nshah

03/05/2026

१ हजार ५ सय ९४ जना पदाधिकारी एकैपटक पदमुक्त हुने

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारकाे सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गर्नुभएको छ।

याेसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका १ हजार ५ सय ९४ जना पदाधिकारी एकैपटक पदमुक्त हुने भएका छन्।

सरकारले रिक्त पदहरूमा नयाँ नियुक्ति प्रक्रिया चाँडै अगाडि बढाउने तयारी गरेको छ।

सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई नयाँ गति दिने उद्देश्यले यो कदम चालेकाे प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ ।

***nshah

03/05/2026

I've just reached 5K followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏🤗🎉

15/02/2026
14/02/2026

बालेन संग आसिका तामांङ धादिङमा ***n ***nshah ゚

14/02/2026

B***n for pm ***n ***nshah ゚

14/02/2026

Gulmi tamgash Rabi lamichhane ***n ***nshah

13/02/2026

बालेन सरकार बिरगन्जमा ***n ***nshah

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu
44600