Santosh Lopchan

Santosh Lopchan

Share

please follow my page.

09/02/2026
04/01/2026

Goal video clip with replay.

02/01/2026

Goallllllll

01/01/2026

सम्पूर्ण खेलाडीहरुमा पुनः खयरघारी खेल मैदानमा हार्दिक स्वागत छ ।

01/01/2026

School time.

Photos from Santosh Lopchan's post 31/12/2025

नयाँ वर्ष २०२६ को आगमनसंगै बागमती गाउँ पालिका अन्य वडाको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्दै आएको रिड नेपाल संस्थाले वडा नं. ४,६ र ७ मा पनि कार्यक्रम संचालन गर्ने भएकोले २० वटा बिद्यालयहरुलाई हार्दिक बधाई संगै यस संस्थालाई हार्दिक स्वागत गर्दछु।

31/12/2025

Penalti kick.

30/12/2025

विवाद भएको क्लिप।

Photos from Santosh Lopchan's post 29/12/2025

Metta Nepal को सहयोगमा आज यस Shree Bagmati Basic School को बिद्यार्थीहरुलाई ट्राकसुट तथा अन्य आर्थिक कमजोरी बिद्यार्थीहरुको लागि झोला तथा स्टेसनरी वितरण भएको छ ।यस महान कार्यमा उपस्थित हुनु भएको Gautam Maharjan सर लगाएत भोलिन्टियर्स सदस्यहरुलाई मेरो ब्यक्तिगत र बिद्यालयको तर्फबाट हार्दिक आभारसंगै धेरै धेरै धन्यवाद । साथै यस संस्थाको उत्तर उत्तर प्रगतिको कामना पनि गर्दछु। आगामी दिनमा यस्तै सहयोगको अपेक्षा पनि गर्दछु।

Photos from Santosh Lopchan's post 27/12/2025

दोस्रो अध्यक्ष कप ब्याट्मिन्टन कप प्रतियोगिता समापन समारोह ।

Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Bagmati 4 Lalitpur
Lalitpur
1234