04/10/2025
भक्तपुरको हनुमन्ते खोला, मनहरा खोलामा पानीको बहाव बढेको छ। निरन्तर वर्षाका कारण भक्तपुर नगरपालिका-७ स्थित हनुमन्ते खोलाको पानी पुलसम्म पुगेको छ।
We are here for give you better Taxi service. Remember us anytime 24/7.
04/10/2025
भक्तपुरको हनुमन्ते खोला, मनहरा खोलामा पानीको बहाव बढेको छ। निरन्तर वर्षाका कारण भक्तपुर नगरपालिका-७ स्थित हनुमन्ते खोलाको पानी पुलसम्म पुगेको छ।
04/10/2025
बा हुँदा बाढी–पहिरो आयो, २०० भन्दा बढीले ज्यान गुमाए। अनि तत्कालीन प्रधानमन्त्रीको भनाइ :
“यति ठूलो विपत्ति आउँछ भनेर अनुमान नै थिएन।”
आज आमा हुँदा :
* मौसमविदको चेतावनीपछि राजमार्ग राति बन्द।
* प्रधानमन्त्री कार्यालयको सतर्कता सूचना।
* ट्राफिक, सिडियो, प्रहरीको माइकिङ र निरीक्षण।
* सेना–सशस्त्र–प्रहरी उद्धार सामग्रीसहित तयारी अवस्थामा।
* मोबाइल कलमै चेतावनी बज्ने अवस्था।
- संरचना एउटै, पद एउटै, तर कार्यशैली किन फरक?
- विपत्ति रोक्न सकिँदैन, तर यस्तो तयारीले सरकार साँच्चै जनता बचाउन काम गरिरहेको छ भन्ने सन्देश त दिन्छ नि!
04/10/2025
यसपाली ठुलो पानी पर्छ भनेर मौसमविदले अनुमान गरे । त्यसपछि जोखिम हुन सक्ने राजमार्गमा राती गाडी चलाउन बन्द गरियो । प्रधानमन्त्री कार्यालयले समेत बाढीपहिरोको जोखिम छ, उच्च सतर्कता अपनाउनु भन्दै सूचना निकाल्यो । नागढुंगाबाट बाहिर निस्किने गाडीलाई ट्राफिक प्रहरीले यात्रामा सावधानी अपनाउनु होला भानिरहे । जिल्लाका सिडियो कार्यालयले आवश्यक नभई यात्रा नगर्न सुझाब दिए । चोभार गल्छीमा गएर सिडियोले निरीक्षण गरे । बिभिन्न ठाउँमा पहिरो र बाढीको जोखिम हुन सक्ने भन्दै प्रहरीले हट्नको लागि माइकिङ्ग गरिरहे । गृह मन्त्रालय तयारी अवस्थामा छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीलाई पनि उद्दारका सामाग्री तयारी अवस्थामा राखिएको समाचार आइरहेको छ । मोबाईलमा फोन गर्दा पनि बाढी/पहिरोको सूचना बजिरहेको छ । यो देख्दा लाग्यो: सरकारले बल्ल जनताको लागि काम गरिरहेको छ । अनि अघिल्लो वर्ष बाढीपहिरोमा २०० जना भन्दा धेरैले ज्यान गुमाएपछि त्यतिबेलाका प्रधानमन्त्रीको कुरा पनि याद आयो, जहाँ उनले भनेका थिए: यति ठुलो बाढी, पहिरो आउला भनेर अनुमान नै थिएन । प्राकृतिक बिपत्ति रोक्न सकिदैन तर कम्तिमा यसरी तयारी गर्ने हो भने: सरकारले प्रयास गरेकै हो भन्ने त सन्देश जाने रहेछ नि ।
तर यस्तो कुरा झोला बोक्ने हरुले बुझ्दैनन्, बुझ्नै मान्दैनन्।
प्रचण्डे को घर मा जलेको अवस्थामा पैसाको बिटो ड्लर नै ड्लर
हेर्नुपर्ने
21/05/2022
New scorpio on rent perday 6500 all over Nepal.contact:9849334939