Maya Sanga Manka Kura

Maya Sanga Manka Kura

Share

Exciting youth radio series shaped by the voices of young people themselves.

MSMK thrives to yield a safe space for youth to explore solutions to issues faced by them in their daily lives & prioritize their wellbeing while making important life choices.

10/12/2025
30/04/2022

के तपाईँले यो साता बजेको रेडियो नाटक "मायासँग मनका कुरा" सुन्नु भयो? यदि सुन्नु भएको छ र नाटक सम्बन्धी तपाईँहरूको केहि प्रतिक्रिया छ भने हामीलाई भन्नुहोस् ।
कार्यक्रममा सहभागी हुनका लागि एनटिसी प्रयोगकर्ताले १६६० ०१ ३६६६६ र एनसेल प्रयोगकर्ताले ९८०१५ ७१४४४ मा सम्पर्क गर्न सक्नुहुन्छ । यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन ।

30/04/2022

"नाइँ भन्नु ल !" तपाईलाई मन छैन , विश्तत्व हुनुन्न भने नाइँ भन्नुस्।
मायासँग मनका कुरा भाग ४५ सुन्नुहोस् है ।

29/04/2022

"मायासँग मनका कुरा" मा अब के होला? यो थाहा पाउन रेडियो नाटक "मायासँग मनका कुरा" हरेक शनिबार बिहान ७:३० बजे सुन्न नभुल्नु होला है !

25/04/2022
23/04/2022

के तपाईँले यो साता बजेको रेडियो नाटक "मायासँग मनका कुरा" सुन्नु भयो? यदि सुन्नु भएको छ र नाटक सम्बन्धी तपाईँहरूको केहि प्रतिक्रिया छ भने हामीलाई भन्नुहोस् ।
कार्यक्रममा सहभागी हुनका लागि एनटिसी प्रयोगकर्ताले १६६० ०१ ३६६६६ र एनसेल प्रयोगकर्ताले ९८०१५ ७१४४४ मा सम्पर्क गर्न सक्नुहुन्छ । यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन ।

Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Address

Jhamsikhel
Lalitpur
44709