Breathe fresh, walk free, live healthy! 🌱
YouTube: https://youtu.be/hKTeihj8DsM
National Network for Girls Education छाेरी शिक्षाका लागि राष्ट्रिय सञ्जाल
National Network for Girls Education (NNGE) छाेरी शिक्षाका लागि ?
बालिकाको सम्मान गरौँ, देशको संम्मान आफै हुन्छ - नीति नियम कानुनसंगै सोच र व्यवहार परिवर्तन गरेर लगानी गर्न शुरुवात गरौँ ।
अन्तर्राष्ट्रिय बालिका दिवस २०२४ को अवसरमा सम्पुर्णमा शुभकामना ।
टिकटक बनाउन मन भए लिङ्क : https://vt.tiktok.com/ZS23WUGk1/
राम्रो लाग्यो भने लाईक, शेयर र कमेन्ट गरिदिनुहोला ।
08/12/2023
It is our pleasure to invite all of you in the interaction program on "Dignified Life of Women" on 10 December 2023 at the premises of GAN Research and Learning Resource Centre at Bungmati, Lalitpur.
04/12/2023
अनलाइन हिंसा र सुरक्षा हामीले देखेका अनि सुनिएका अनुभव संवाद गर्दैछौँ ।
तपाई पनि सहभागि हुन सक्नुहुन्छ ।
लिङ्क : https://us06web.zoom.us/j/4771082684?pwd=uGb8LVjv24I4JEAPVAcz7dQOYkmuHr.1&omn=81678071545
Meeting ID: 477 108 2684
Passcode: Youth123
यो संवादमा लैङ्गिकता आधारित हिंसा, दुव्र्यवहार र विभेदका नयाँ शिर्षकहरुमा हामीहरु आफ्ना अनुभवहरु बताउने छौँ । तपाईहरु पनि यो संवादमा सहभागिता जनाउन चाहानुहुन्छ भने फेसबुकमा Message (सन्देश) गर्न सक्नुहुनेछ ।
यो संवाद जुम (Zoom) मार्फत हरेक दिन बेलुका ७ः०० देखी ८ः०० सम्म हुनेछ
03/12/2023
विवाह की बालविवाह बिषयमा हामीले देखेका अनि सुनिएका अनुभव संवाद गर्दैछौँ ।
तपाई पनि सहभागि हुन सक्नुहुन्छ ।
लिङ्क : https://us06web.zoom.us/j/4771082684?pwd=uGb8LVjv24I4JEAPVAcz7dQOYkmuHr.1&omn=81678071545
Meeting ID: 477 108 2684
Passcode: Youth123
यो संवादमा लैङ्गिकता आधारित हिंसा, दुव्र्यवहार र विभेदका नयाँ शिर्षकहरुमा हामीहरु आफ्ना अनुभवहरु बताउने छौँ । तपाईहरु पनि यो संवादमा सहभागिता जनाउन चाहानुहुन्छ भने फेसबुकमा सन्देश ( Message ) गर्न सक्नुहुनेछ ।
यो संवाद जुम (Zoom) मार्फत हरेक दिन बेलुका ६ः३० देखी ७ः३० सम्म हुनेछ ।
02/12/2023
संवाद श्रृङ्खला मर्यादित महिनावारीमा हामीले देखेका अनि सुनिएका अनुभव आजमो यो संवादमा गर्नेछौँ ।
यो संवादमा लैङ्गिकता आधारित हिंसा, दुव्र्यवहार र विभेदका नयाँ शिर्षकहरुमा हामीहरु आफ्ना अनुभवहरु बताउने छौँ ।
तपाईहरु पनि यो संवादमा सहभागिता जनाउन चाहानुहुन्छ भने फेसबुकमा सन्देश (Message) गर्न सक्नुहुनेछ ।
यो संवाद जुम (ZOOM) मार्फत हरेक दिन बेलुका ६ः३० देखी ७ः३० सम्म हुनेछ ।
लिङ्क : https://us06web.zoom.us/j/4771082684?pwd=uGb8LVjv24I4JEAPVAcz7dQOYkmuHr.1&omn=81678071545
01/12/2023
Today !!! Dialogue Series at 6:30 PM !!
घरेलु हिंसा र यसको कारण अनि असरहरु बारेमा तपाईले गर्नु भएको, सुन्नुभएको वा देख्नेभएको घट्नाहरु वा असल अभ्यास जसले यी गलत अभ्यासलाई न्युनिकरणमा सहयोग भएका कार्य छ भने सहभागि जनाउनुहोस् ।
लिङ्क :https://us06web.zoom.us/j/4771082684?pwd=uGb8LVjv24I4JEAPVAcz7dQOYkmuHr.1&omn=81678071545
यो संवाद जुम मार्फत हरेक दिन बेलुका ६ः३० देखी ७ः३० सम्म हुनेछ ।
30/11/2023
संवाद श्रृङ्खला - परम्परागत हानिकारक अभ्यास र यसका असरहरु हामीले देखेका अनि सुनिएका अनुभव आजमो यो संवादमा गर्नेछौँ ।
यो संवादमा लैङ्गिकता आधारित हिंसा, दुव्र्यवहार र विभेदका नयाँ शिर्षकहरुमा हामीहरु आफ्ना अनुभवहरु बताउने छौँ । तपाईहरु पनि यो संवादमा सहभागिता जनाउन चाहानुहुन्छ भने फेसबुकमा म्यासेज (सन्देश) गर्न सक्नुहुनेछ ।
यो संवाद जुम (ZOOM) मार्फत हरेक दिन बेलुका ६ः३० देखी ७ः३० सम्म हुनेछ ।
लिङ्क : https://us06web.zoom.us/j/4771082684?pwd=uGb8LVjv24I4JEAPVAcz7dQOYkmuHr.1&omn=81678071545
Susma Kumari Sarki Tara Ojha Sharma Shrestha Niraj Neupane एल.बि. खाती बिस्वकर्मा
27/11/2023
सोच र व्यबहारमा समान समाज - संवाद श्रृङ्खला
Marking the 16 days of activism against GBV, we are happy to continue “GYAN SURAKSHYA” virtual discussion session. It is our pleasure to have guest speaker Angela Shrestha- Singer in our series.
Let’s catch up today (27 November 2023) via zoom sharp at 6:30 PM.
25/11/2023
सबै किसिमका हिंसा अन्त्य गर्न कागजी नीति भन्दा व्यवहारिक नैतिकता चाहिन्छ ।
Today marks the beginning of the 16 day of activism against gender-based violence with the theme "UNITE! Invest to Prevent Violence Against Women and Girls."
Let's empower and support women and girls and foster a culture of respect and equality. Together, we can create a community where they can feel safe, respected, and valued.
21/11/2023
लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता
“UNITE! Activism to end violence against women and girls” !!
21/11/2023
Let's Take action against gender-based violence !!!
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Lalitpur
