02/06/2021
Annfsu National College Of Engineering
Student union NCE
02/06/2021
24/11/2020
भावपूर्ण हार्दिक श्रद्धाञ्जली !!!
भाइ हेमन्त चन्द को असामयिक निधनको खबरले स्तब्ध बनाएको छ । दिवंगत भाइ प्रति भावपूर्ण श्रद्धाञ्जली एवं शोकाकुल परिवारजनमा गहिरो समवेदना ।।
15/10/2020
कलेज प्रशासनले विद्यार्थीको मागलाइ देखाएको ढिला सुस्ती कुनै पनि हालतमा सह्य हुने छैन। हामी विद्यार्थी सङगठनहरु हरदम विद्यार्थी को मागको लागि लडिरहने छौ। अवको कार्यक्रमको स्वरुप भनेको कलेज प्रशासनमा ताला बन्दी गरेर सुरु हुन्छ र सम्पुर्ण विद्यार्थीहरुलाइ अन्लाईन कक्षा सुचारु गर्नु हुन हार्दिक अपिल गर्द छौ ।।✊✊
13/10/2020
हाम्रो सङ्गठन अनेरास्ववियु सधै विद्यार्थीको हकका लागि जुन कुनै अवस्थामा लड्न तैयार छौ ।हामी सम्पूर्ण विद्यार्थीको समस्या येथासिघ्र कलेज प्रशासनले समाधान गरोस् ।।✊✊✊✊
02/10/2020
कलेजमा अध्यनरत विद्यार्थीहरुको हक-हितका निम्ति हामी सदैब एक भई लड्ने बारे जानकारी गराउँदै यस विषयमा अति शीघ्र सुनुवाइ गर्नुहुन हामी: अनेरास्ववियु , ने.वि. संघ ,अनेरास्ववियू(क्रा.) ,राष्ट्रिय बिद्यार्थी संघ तथा समाजवादी बिद्यार्थी यून्यन कलेज प्रशासन सँग अपिल गर्दछौँ। उचित सुनुबाइ नभएको खण्डमा थप सशक्त रुपमा प्रतिवादको कार्यक्रम अघि बढाइने बारे समेत यसै सुचना मार्फत जानकारी गराउन चाहान्छौँ।
र कलेज प्रशासनसँग आजै वार्ता गर्ने जानकारी गर्दछौँ ।
28/08/2020
तल उल्खित बिध्यार्थीको सम्पुर्ण मागहरू IOE, कलेज प्रशासनले छिटो भन्दा छिटो संभोद्धन गरिदियोस ।। ✊✊
हाम्रो मागहरू डिन कार्यालय र एन.सी.ई को website मा ईमेल मार्फत बिशेष ध्यानाकर्षण गराईएकाे छ ।
16/08/2020
सम्बन्धित सबैको जानकारीको लागी :
09/08/2020
The Light of Asia , Gautam Buddha was born in Nepal🇳🇵.
09/08/2020
सुचना: इ.अ.स.को परीक्षा पुन: स्थगित, भाद्र - १ बाट नयाँ सेमेष्टरको अनलाइन कक्षा संचालन हुने ,
24/07/2020
हामी विद्यार्थीहरु परीक्षा विरोधी होइनौं परीक्षा लिनुपर्छ र दिने पनि हो तर के यो सहि समय हो त ? यस्तो समयमा परम्परागत शैलीको परीक्षा भन्दा पनि अरु विकल्प खोजेर सकेसम्म घरघरमा परीक्षा पुर्याएर नयाँ तथा आधुनिकशैलीको इ.अ.सं. जस्तो अग्रज संस्थाले उदाहरण सबै सामु पुर्याएको हेर्ने हामी विद्यार्थीहरुको चाहना हो ।
TU IOE Exam Update
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पुर्ण स्थगित परिक्षाहरु भाद्रको दोस्रो हप्ता अर्थात १५ गतेबाट सुरु गरि दशै अगावै सक्ने तयारी भएरहेको छ।
परिक्षा Modalityबारे एकिनन निश्चिति नभएको हुदा विध्यार्थीको मनोविज्ञान र अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै सकभर भौतिक उपस्थिती नहुने गरि परिक्षा पुनसन्चालन गर्ने भनिएको छ।
कोरोना भाईरसको महामारी निकै कम हुँदै गए पुरानै modality अनुसार यो पटक सावधानीका साथ परिक्षाहल भित्र एउटा बेन्चमा एक जना मात्र रहने गरि त्यो पनि दिनको छुट्टाछुट्टै सिफ्टमा गर्ने भनिएको छ।यद्यपि आन्तरिक मुल्यांकनका आधारमा गर्ने भनिएता पनि IOE अन्तगर्त बाहेकका अन्य निजि कलेजहरुको हकमा यो सम्भव नहुने भएपछी थप अन्य प्रक्रियाबाट समेत परिक्षा गराउने तयारी भएरहेको छ।
Via-Dr.Sushil Bajracharya,IOE Dean
30/05/2020
बजेट र विद्यार्थी भर्नाका सम्बन्धमा अनेरास्ववियूको प्रेस बिज्ञप्ति :
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Lalitpur
