Nepal Academy of Science and Technology

Nepal Academy of Science and Technology

Share

Nepal Academy of Science and Technology (NAST) is an autonomous apex body established in 1982 to pro

कार्बन उत्सर्जन | नास्टमा भइरहेको अनुसन्धानबारे वरिष्ठ वैज्ञानिक Dr. Dipa Dhital संग विशेष कुराकानी 23/11/2025

नेपालमा बढ्दै गएको Carbon उत्सर्जन, यसको वातावरणमा पारेको असर, र यसलाई नियन्त्रण गर्न NAST (Nepal Academy of Science and Technology) ले गरिरहेको वैज्ञानिक अनुसन्धानबारे यस भिडियोमा विस्तृत छलफल गरिएको छ।

यसमा नास्टमा भइरहेको अनुसन्धानबारे वरिष्ठ वैज्ञानिक अधिकृत Dr. Dipa Dhital संग विशेष कुराकानी समावेश गरिएको छ।

विज्ञान, वातावरण र नेपालको भविष्यबारे चासो छ भने यो भिडियो नछुटाउनुहोस्।
Like, Share र Comment गरेर साथ दिनुहोला 🙏🌿🌍

कार्बन उत्सर्जन | नास्टमा भइरहेको अनुसन्धानबारे वरिष्ठ वैज्ञानिक Dr. Dipa Dhital संग विशेष कुराकानी नेपालमा तीव्र रूपमा बढिरहेको Carbon उत्सर्जन, यसको पर्यावरणीय प्रभाव, तथा NAST Nepal (नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान) ...

08/11/2024

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक भुकम्पविद् डा. शिव सुवेदीले चर्चित साइन्स जर्नल 'नेचर' बाट प्रदान गरिने 'द जोन म्याडक्स' पुरस्कार २०२४ को 'जज कमेन्डेसन' अवार्ड (The John Maddox Prize Commendation Award 2024) प्राप्त गर्नुभएको छ । नेपालमा भुकम्पीय सचेतना जगाउन र भुकम्पीय जोखीम न्यूनीकरण पूर्वतयारी कार्यक्रम गरेबापत् डा. सुवेदी पुरस्कृत हुनुभएको हो ।
डा. सुवेदीलाई नास्ट परिवारको तर्फबाट हार्दिक बधाई !!

16/10/2024

Research Fellow, Assistant Research Fellow, Research Assistant लगायत विभिन्न कार्यक्रमहरुमा दरखास्त आव्हान सम्बन्धी सूचना !!

BIGYANPRABIDHI 20810619 06/10/2024

BIGYANPRABIDHI 20810619 बाढी पहिरोे जोखिमकोपूर्व तयारी कसरी गर्ने ?

Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Address

Khumaltar
Lalitpur