29/09/2025
बडा दशैं २०८२ को पावन अवसरमा सम्पुर्ण नेपालीजनमा सुख,शान्ति,सम्वृद्दि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
-अखिल(क्रान्तिकारी) गोदावरी नगर समिति
godawari nagarpalika
29/09/2025
बडा दशैं २०८२ को पावन अवसरमा सम्पुर्ण नेपालीजनमा सुख,शान्ति,सम्वृद्दि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
-अखिल(क्रान्तिकारी) गोदावरी नगर समिति
12/07/2025
अखिल(क्रान्तिकारी) ललितपुर जिल्ला समितिको सह सचिव क.आकृति सिल्वाललाई जन्मदिनको शुभ अवसरमा सुस्वास्थ्य दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
प्रिय कम्रेडको बाकी जिवन स्वस्थ,मस्त अनि व्यस्त रहोस फेरि पनि शुभकामना ।
-अखिल(क्रान्तिकारी) गोदावरी नगर समिति
05/07/2025
अनेरास्ववियू(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष क.विजय प्रकाश सापकोटालाई जन्मदिनको शुभ अवसरमा सुस्वास्थ्य,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
यहाको नेतृत्वमा संगठनले थप उचाइ हासिल गर्नेमा हामी पुर्ण आशावादी रहेका छौं ।
-अखिल(क्रान्तिकारी) गोदावरी नगर समिति
04/07/2025
विश्वविद्यालयको ६६औं वार्षिकोत्सवको अवसरमा सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा अभिभावकवर्ग लाई क्रान्तिकारी बधाई र शुभकामना व्यक्त गर्दछौं।
-अखिल(क्रान्तिकारी) गोदावरी नगर समिति
04/07/2025
इँटाभट्टामा काम गर्ने गोमालाई भाटभटेनीका मीनबहादुर गुरुङद्वारा एमबीबीएससम्मको छात्रवृत्ति:
इँटाभट्टामा काम गर्दै असाधारण मिहिनेतले एसइईमा ४ जीपीए ल्याउन सफल गोमा श्रेष्ठलाई भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले एमबीबीएस (MBBS) सम्मको सम्पूर्ण पढाइ निःशुल्क गर्ने घोषणा गरेका छन्। गुरुङले गोमालाई एक लाख रुपैयाँ नगद र एउटा ल्यापटप प्रदान गरी सम्मानसमेत गरेका छन् । भाटभटेनीका मालिक गुरुङको यस कार्यले कर्पोरेट सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
उहांको यो सराहनिय कार्यलाई अखिल(क्रान्तिकारी) गोदावरी नगर समिति हार्दिक स्वागत गर्दछ ।
-अखिल(क्रान्तिकारी) गोदावरी नगर समिति
सम्पुर्णमा हार्दिक बधाई
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) बाग्मती प्रदेश सदस्य तथा गोदावरी नगर समिति इन्चार्ज आदरणीय कमरेड न्हुच्छे महर्जनको बुबा श्री राम महर्जनको असामयिक निधनले मर्माहत बनाएको छ । मृतकको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।
-अखिल(क्रान्तिकारी) गोदावरी नगर समिति
Congratulations team lalitpur city fc🎉🎉
25/04/2025
नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य,अनेरास्ववियू (क्रान्तिकारी) का फ्राक्सन इन्चार्ज एवम् पूर्व अध्यक्ष आदरणीय दाजु हिमाल शर्मा लाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
अखिल(क्रान्तिकारी)
गोदावरी नगर समिति