29/09/2025
Good night all. See you tomorrow morning!
GenX is a social Service group to support the National Unity
29/09/2025
Good night all. See you tomorrow morning!
29/09/2025
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ ।
जेनजी आन्दोलन : ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृत्यु १३ असोज, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु ...
28/09/2025
कवि अर्जुन पराजुली लेख्छन्-
देशलाई खरानी बनाउँदा पनि धित नमरेर
अझै फेरि बनाउने रे!
अब के बनाउने?!
खरानीका डल्ला बनाउने?!
28/09/2025
जेन-जी आन्दोलनकारी र लुटेरा छुट्याउनुपर्छ, नत्र नेपालमा कसैले लगानी गर्दैन : उपेन्द्र महतो
28/09/2025
जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ
https://www.onlinekhabar.com/2025/09/1773782/recommendation-to-freeze-passports-of-five-people-including-oli-prohibit-them-from-leaving-the-valley
28/09/2025
धरानका मेयर हर्क साम्पाङले 'राष्ट्रिय संस्कृति पार्टी' दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ।
28/09/2025
आज असोज १२, २०८२ः जेन जेड आन्दोलनका क्रममा घाइते भएकाहरुलाई गृहमन्त्री ओम प्रकाश आर्यालले परिचयपत्र वितरण गरेका छन्।मन्त्री आर्यालले घाइतेहरुलाई व्यक्तिगत परिचयपत्र हस्तान्तरण गर्दै उनीहरुको योगदानलाई ऐतिहासिक आन्दोलनको “बलिदानी प्रमाण” का रूपमा व्याख्या गरे। उनले भने, “यो परिचयपत्र केवल कागज मात्र होइन, तपाईंहरूको संघर्ष र बलिदानीको आधिकारिक पहिचान हो।”
गृहमन्त्री आर्यालले सरकारले घाइतेहरुको उपचार, पुनर्स्थापना र भविष्यमा राज्यको विभिन्न सहुलियतमा प्राथमिकता दिने आश्वासन पनि दिएका छन्। परिचयपत्र पाएका घाइतेहरुले यसलाई आफूहरुको संघर्षप्रतिको सरकारी मान्यता र सम्मानका रूपमा लिएका छन्। उनीहरूले उपचार खर्च र रोजगारीजस्ता व्यावहारिक सुविधामा सरकार गम्भीर हुनुपर्ने मागसमेत राखेका छन्।
28/09/2025
GenX works for national unity with blending the Energy of GenZ, Knowledge of Millennials and Experience of GenX.