02/06/2026
नसर्ने रोगहरूको परीक्षण शिविर अभियानको आज(२०८३ जेष्ठ १९ गते) दोस्रो दिन
स्थान: मोदी गाउँपालिका वडा नम्बर ३ देउरालीस्थित घुरुङसेरा।
सेवा प्राप्त गरेका महानुभावहरू: ७० जना
उपलब्ध गराइएका सेवाहरू:
सुगर, रक्तचाप, पिसाब जाँच( ग्लुकोज, प्रोटिन र पि.एच.)
बीएमाई ( उचाइ अनुसारको तौल)
02/06/2026
इकाई मुल्यदर उपलब्ध गराउने सम्बन्धी सार्वजनिक सूचना l
02/06/2026
प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !
02/06/2026
माटो परिक्षणका लागि घुम्ती शिविर संचालन सम्बन्धी सूचना l
01/06/2026
**सुर्तीजन्य पदार्थ सेवन छोडौँ: स्वस्थ जीवन रोजौँ**
सुर्तीजन्य पदार्थ त्याग्न चाहनेहरुको लागि नेपाल सरकारले नि:शुल्क हेल्पलाइन *1132** को व्यवस्था गरेको छ। आजै सम्पर्क गरी परामर्श लिनुहोस् र स्वस्थ जीवनतर्फ पाइला बढाउनुहोस्।
01/06/2026
नसर्ने रोगहरुको परिक्षण शिविर समुदायस्तरमा अभियानका रुपमा आज अर्थात २०८३ जेठ १८ बाट संचालन भइरहेको छ । जानकारिको लागि आफ्नो स्वास्थ्य चौकीमा सम्पर्क गर्न सक्नुहुन्छ ।
अभियानको पहिलो दिन आज मोदि-०१, भुकमा ७४ जना महानुभावहरुले सेवा प्राप्त गर्नुभएको छ ।
30/05/2026
Nepal Health Corps MCOMS पोखराको आयोजना, A&B International Hospital पोखराको सहकार्य तथा गाउँपालिकाको समन्वयमा राम्जा देउराली स्वास्थ्य चौकीमा आयोजित एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमार्फत करिब २५० जना बिरामीहरूले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन्। 💐
27/05/2026
मोदी गाउँपालिका वडा नं.२ देउपुर, कडेनमा जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धि संयुक्त नमुना अभ्यास कार्यक्रम आज सम्पन्न भएको छ।
27/05/2026
सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण सम्बन्धि जरुरी सूचना ।