Givina Magar-गिभिना

Givina Magar-गिभिना

Share

सेवा नै धर्म हो

26/01/2026

बोन म्यारो क्यान्सरसँग लड्दै गरेकी गोरखाकी ४ वर्षीया यस्ना पोखरेलको उपचारका लागि सामाजिक सञ्जाल इन्फ्लुयन्सर कुल बोइले ५० हजार रुपैयाँ सहयोग गरेका छन्।
सानो सहयोगले पनि जीवन बचाउन सकिन्छ भन्ने सन्देश दिँदै उनले सबैलाई मानवीय संवेदनासहित साथ दिन आग्रह गरेका छन्। यस्नाको उपचारका लागि अझै सहयोग आवश्यक छ।



25/10/2025

म गिभिना मगर अनि मेरो श्रीमान मेरो भगवान 🥰🙏 हाम्रो जोडी कस्तो लाग्छ हजुरहरु लाई ?

15/10/2025

एक दिन उसैको हुनु छ ゚viral

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Pokhara
Pokhara