Surunga Nagarpalika Saptari

Surunga Nagarpalika Saptari

Share

ताजा सुचना तथा जानकारीको लागि यो पेज हेर्न अनुरोध छ |
"शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन र खानेपानी
सुशासित,सुन्दर,समृध्द सुरुङ्गा बनाउछौ हामी"

Photos from Surunga Nagarpalika Saptari's post 26/05/2026

सुरुङ्गा न पा ८ स्थित धाती बजार खेल मैदानको रंगशाला निर्माण कार्यको अनुगमनको क्रममा प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास सर,इन्जिनियर इन्द्र प्रसाद चौधरी सर र इन्जिनियर श्याम सुन्दर यादव सर ।

25/05/2026

उद्यमशीलता प्रवर्द्धन कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने सम्बन्धी सुचना |

Photos from Surunga Nagarpalika Saptari's post 22/05/2026

चालु आ.व. २०८२/०८३ को चौथों त्रैमासिक देखि सामाजिक सुरक्षा भत्ता पाउने योग्य नयाँ लाभग्राहीहरुले यथासिघ्र एनएमबी बैंकमा खाता खोलि सम्वन्धित वडा कार्यालयमा वा सुरुङ्गा नगरपालिकाको कार्यालयमा खाता नं. अध्यावधिक गर्नु गराउनुहुन अनुरोध छ ।

22/05/2026

कुकुर बन्ध्याकरण शिबिर संचालन सम्बन्धमा |

22/05/2026

सेवा प्रवाह स्थगित सम्बन्धमा |

Photos from Surunga Nagarpalika Saptari's post 22/05/2026

१६ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन सप्तकोशी न पा को ओद्राहा तर्फ प्रस्थानको क्रममा रहेका सम्पूर्ण सुरुङ्गा न पा का विद्यार्थी खेलाडी भाइ बहिनीहरु तथा प्रशिक्षकहरुलाइ धेरै धेरै शुभकामना(All the best) ।

22/05/2026

सार्वजनिक बिदा सम्बन्धमा सुचना |

Photos from Surunga Nagarpalika Saptari's post 20/05/2026

नेपाल भारत विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक अनुदानमा निर्मित सुरुङ्गा न पा १,शिशुवारी स्थित जनता मा.वि. शिशुवारी विद्यालय भवनको समुद्घाटन भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदुत श्री देवी सहाय मीना ज्युको प्रमुख आतिथ्यमा र सुरुङ्गा नगरपालिकाका नगर प्रमुख श्री गिता चौधरी ज्युद्वारा संयुक्त रुपमा विधिवत तरिकाले सु-सम्पन्न भयो ।

19/05/2026

वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरण सम्बन्धी कार्यक्रममा सहभागी हुने सम्बन्धी सुचना |

Want your business to be the top-listed Government Service in Siraha?

Click here to claim your Sponsored Listing.

Location

Address

Siraha
033