08/09/2025
सरकारले सामाजिक सञ्जाल भन्दा पनि भ्रष्टाचार बन्द गर्नुपर्ने हो। तर, यसतर्फ सरकारको ध्यान कहिल्यै गएन। भ्रष्टाचार र जुनसुकै बहानामा हुने अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भोलि हुने Gen-Z पुस्ताको आन्दोलनलाई मेरो पूर्ण समर्थन छ। आन्दोलन शान्तिपूर्ण रहोस् मेरो शुभकामना !!
