21/11/2023
नमस्ते 🙏,
संलग्न सूचीबमोजिमका महानुभावहरूको राहदानी तयार भई Embassy of Nepal, United Arab Emirates मा आइपुगेको सम्बन्धित सबैलाई जानकारी गरिन्छ।
--------------------------------------
यसरीनै पासपोर्ट रिन्यु तथा श्रम रिन्युको छिटो र छरितो सेवाको लागि सधै हामीलाई सम्झनुहोस।
--------------------------------------
Call or WhatsApp 052 411 8228 for more details ✨️
16/11/2023
नमस्ते 🙏,
पासपोर्टको म्याद सकिन 1 बर्ष भन्दा कम छ भने पासपोर्ट रिन्यु गरेर नया e-passport बनाउनको लागि साथै श्रम रिन्यु गर्नको लागि पनि अहिलेनै हामीलाई सम्पर्क गर्नुहोस।
------------------------------------
साथै emergency पासपोर्ट नवीकरण (renew) गर्न परेमा 1 दिनमै appointment date पाउनुहुनेछ र श्रम रिन्यु पनि 3 दिनमै हुनेछ।
------------------------------------
Call Now or WhatsApp +97152 411 8228 UAE भरी बाट हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। धन्यवाद ।
------------------------------------
नोट : अफिस आउन भ्याउनुहुन्न अथवा टाढाबाट हुनुहुन्छ भने Embassy Appointment date book र श्रम नवीकरण हामी Online बाटनै गरिदिनेछौ। धन्यवाद 🙏
13/11/2023
भोलि र पर्सि अबुधाबी स्थित नेपाल राजदुतावास बन्द रहने सम्बन्धित सुचना!!!