बुन्य

बुन्य

Share

Committed to community service — Bunya stands for truth, transparency, and action." "Your voice, you

13/06/2026

सैनामैना न.पा वडान 5 बालापुर बस्ने हाम्रो भाई
हिजो बिहान करिब ७:०० बजे घरबाट निस्किनुभएको थियो र त्यसपछि सम्पर्कविहीन हुनुहुन्छ । CCTV फुटेजमा देखिएअनुसार उहाँले लगाएको कपडा भिडियोमा देखिएको कपडासँग मिल्दोजुल्दो छ ।

मिति २०८३ जेठ २८ गते बिहान ७:१७ बजे मौसम चोकको CCTV मा उहाँ देखिनुभएको थियो । त्यसपछि उहाँ बुटवल अस्पताल लाइन हुँदै यात्रा गरेको र बिहान ८:५६ बजे उक्त क्षेत्रमा पुगेको जानकारी प्राप्त भएको छ ।

थप विस्तृत जानकारी कमेन्टमा उपलब्ध छ ।

उहाँलाई कसैले देख्नुभएको छ वा उहाँको अवस्थिति सम्बन्धी कुनै जानकारी छ भने कृपया तलका नम्बरहरूमा तुरुन्त सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध छ । उहाँलाई फेला पार्न सहयोग गरिदिनुहुने सबैप्रति हार्दिक आभार । 🙏


सम्पर्क नम्बरहरू:
📞 ९७६५५७३१७७
📞 ९८४७४२६४३४
📞 ९७४६४१०६६१

कृपया यो सूचना सकेसम्म धेरै सेयर गरेर बाबुलाई भेट्न सकियोस् ।

08/06/2026

पाल्पा जिल्ला रैनादेबी छ्हरा गाउपालिका-३ भुवनपोखरी डाडागाउ बस्ने हरि बहादुर रायमाझी कि छोरी अन्दाजी बर्स ४0 कि सरिता कार्की रायमाझी पाल्पा टुडिखेल मिसन जाने बाटो बाट २०८३ जेठ २५ गते दिउसो एक्कासी हराएको हुदा कसैले देख्नु भएमा नजिकैको प्रहरी चौकी वा 9857060553,9847092819,9848086738 मा सम्पर्क गरिदिनु होला!!

31/05/2026

Ashika didi telling it’s not your home💁‍♀️ Disturbance in unnecessary matters

28/05/2026

Celebrating my 1st year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

28/05/2026

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल-अजहा(बकर ईद) को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यो पावन पर्वले हाम्रो समाजमा आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको भावनालाई अझ मजबुत बनाउने विश्वास लिएको छु ।
ईद मुबारक! 🇳🇵

28/05/2026

चर्चित युट्युबरहरु भाग्य , टंक र निशानमाथि अनुसन्धान गर्न सिफारिस गर्दै आयोगले भन्यो दो षी देखिए कार वाही गर्नुचर्चित युट्युबरहरु भाग्य , टंक र निशानमाथि अनुसन्धान गर्न सिफारिस गर्दै आयोगले भन्यो दो षी देखिए कार वाही गर्नु

28/05/2026

राष्ट्रिय मानव अधिकार आयोगले केपी ओली, रमेश लेखक र पृथ्वीसुब्बा गुरुङलाई कार’बाही गर्न सिफारिस गरेको छ ।

28/05/2026

युरोपेली संघ (ईयू) ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेतृत्वप्रति सकारात्मक धारणा व्यक्त गर्दै नेपालको सुधार र विकास यात्रामा सहकार्य विस्तार गर्ने संकेत दिएको छ।

नेपालका लागि ईयू राजदूत भेरोनिक लोरेन्जोले प्रधानमन्त्री शाहसँगको भेटपछि वर्तमान नेतृत्वमा परिणाममुखी सोच, स्पष्ट योजना र दीर्घकालीन सुधारको प्रतिबद्धता देखिएको बताइन्।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाडौं र नयाँदिल्लीस्थित ईयू तथा सदस्य राष्ट्रका राजदूतहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शाहसँग सामूहिक भेटवार्ता गरेको थियो।

पत्रकार सम्मेलनमा राजदूत लोरेन्जोले नेपाल अहिले महत्वपूर्ण अवसरको मोडमा रहेको उल्लेख गरिन्।

“प्रधानमन्त्रीसँग स्पष्ट एजेन्डा, कार्ययोजना र समयसीमा रहेको हामीले अनुभव गर्‍यौँ,” उनले भनिन्, “नेपालमा प्रभावकारी परिवर्तन ल्याउने बलियो इच्छाशक्ति देखिएको छ।”

प्रधानमन्त्री शाहले भेटका क्रममा नेपाली जनताको अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए। साथै उनले युवापुस्तालाई राष्ट्र निर्माणको मुख्य शक्ति मान्दै उनीहरूको भूमिका निर्णायक हुने धारणा राखेका थिए।

छलफलमा नेपाल–ईयू सम्बन्ध, विकास सहकार्य, लगानी, शिक्षा, संस्कृति, पर्यटन र सुशासनका विषयमा विस्तृत कुराकानी भएको थियो।

ईयूका अनुसार जेनजी आन्दोलन र त्यसपछि बनेको नयाँ सरकारपछि नेपालप्रति युरोपेली समुदायको धारणा थप सकारात्मक बनेको छ।

नेपालमा लगानीको वातावरण अनुकूल बन्दै गएको भन्दै लोरेन्जोले अन्तर्राष्ट्रिय समुदायलाई नेपालसँग अझ सक्रिय सहकार्य गर्न आग्रह गरिन्।

उनले पछिल्लो समय युरोपेली निजी क्षेत्रको नेपालप्रतिको रुचि बढिरहेको जानकारी दिँदै बैंकिङ, पर्यटन र ऊर्जा क्षेत्र विशेष आशावादी देखिएको बताइन्।

ईयू प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र परराष्ट्रमन्त्री शिषिर खनालसँग पनि भेटवार्ता गरेको थियो।

युरोपेली संघले शिक्षा, संस्कृति, पर्यटन र जनशक्ति विकासका क्षेत्रमा आगामी दिनमा थप प्रभावकारी सहकार्य गर्ने इच्छा व्यक्त गरेको छ।

यसैबीच, केही ईयू सदस्य राष्ट्र पुनः नेपालमा दूतावास खोल्ने तयारीमा रहेको जानकारी पनि दिइएको छ।

नेपाली वायुसेवा कम्पनीलाई ईयूको हवाई सुरक्षा सूचीबाट हटाउने विषयमा पनि सुधार प्रक्रिया अघि बढे सकारात्मक प्रगति सम्भव रहेको संकेत दिइएको छ।

27/05/2026

Chameli ata aau ata basa jado Vayo hira moti barsai deu🤣🤣🤣🤣
By harke

27/05/2026

देश जलाएर खरानी बनाएर ध्वस्त पार्ने र राष्ट्रिय झण्डालाई काँधमा राखेर देशका राष्ट्रिय सम्पदाहरुलाई जलाउने प्रायजसो मान्छेहरुलाई समेटिएछ प्रतिवेदनमा धेरै राम्रो काम गरिएको छ र केही मान्छे छुटेका छन् आशा छ छुटेका मान्छे पनि कहि न कतैबाट अवश्य पनि कानुनी दायरामा आउनेछन् यदि कसै निर्दोष मान्छेको नाम समेटिएको छ भने उहाँलाई न्याय मिलोस् र दोषी जति सबैलाई कडाभन्दा कडा कारबाही होस् ताकि आउने समयहरुमा यस्ता खालका गलत हर्कत गर्ने कसैको आँट नहोस

Want your business to be the top-listed Government Service in Al Ain?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Uae
Al Ain
00000