Rajeev Neupane 4

Rajeev Neupane 4

Partager

उपसभापती नेपाली कांग्रेस जि.का., चितवन !!
निवर्तमान सचिव नेपाली कांग्रेस जि.का.,चितवन !!!

प्रजातान्त्रिक समाजवाद जिन्दाबाद !!!

Photos from Rajeev Neupane 4's post 21/06/2026

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -२ क्षेत्रपुर निवासी नेपाली कांग्रेसका कृयासिल सदस्यहरू, शुभेच्छुकहरु, समाजसेवीहरु, विश्व विजयलाल चुके, नेपाली कांग्रेस भरतपुर नगरपालिका वडा नं -१ का पुर्व वडा कार्यसमितिका सभापति समाजसेवी Gyan Kumar Chuke का परम् आदरणीय पिता,नेपाली कांग्रेसका पुराना पुस्ताका नेता, प्रजातन्त्रका सेनानी,भरतपुर नगरपालिका जननिर्वाचित पुर्व नगरप्रमुख, समाजसेवी आदरणीय मुक्तिलाल चुके का परम् आदरणीय दाजु, नेपाली कांग्रेसका पुराना पुस्ताका शुभेच्छुक समाजसेवी आदरणीय बुवा बसन्तलाल चुके काे मिति २०८३ साल आषाढ १ गते ९७ बर्ष काे उमेरमा भएको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै दुःखीत एवं मर्माहत तुल्याएको छ।
दुःख काे यस घडीमा पुण्य आत्माको बैकुण्ठ बासकाे कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।
साथै नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नं -१ वडा कार्यसमितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न।

जय नेपाल!!!
७ आषाढ २०८३

20/06/2026

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -३ बाह्घरे निवासी नेपाली कांग्रेसका पुराना पुस्ताका नेता, प्रजातन्त्रका सेनानी, समाजसेवी आदरणीय बुवा प्रजापति सापकोटा की धर्मपत्नी, नेपाली कांग्रेसका कृयासिल सदस्यहरू, शुभेच्छुकहरु, समाजसेवीहरु, टिकाराम सापकोटा, सुन्दर सापकोटा की ममतामयी आमा, नेपाली कांग्रेसकी नेतृ, नेपाली कांग्रेस चितवन जिल्ला क्षेत्र नं -३ क्षेत्रिय कार्यसमितिकी काेषाध्यक्ष, समाजसेवी लक्ष्मी भट्टराई सापकोटा की ममतामयी सासुआमा, नेपाली कांग्रेसकी पुराना पुस्ताका शुभेच्छुक, समाजसेवी गाैमती सापकोटा काे मिति २०८३ साल आषाढ २ गते ८५ बर्ष काे उमेरमा भएको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै दुःखीत एवं मर्माहत तुल्याएको छ।
दुःख काे यस घडीमा पुण्य आत्माको बैकुण्ठ बासकाे कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।

जय नेपाल!!!
६ आषाढ २०८३

Photos from Rajeev Neupane 4's post 20/06/2026

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -१० निवासी नेपाली कांग्रेसको महत्त्वपूर्ण भातृ संस्था, नेपाल राष्ट्रिय मगर संघ जिल्ला कार्यसमिति चितवनका सदस्य , नेपाली कांग्रेसकी कृयासिल सदस्य, समाजसेवी लक्ष्मी थापा मगर का परम् पूज्यनीय पति, नेपाली कांग्रेसका शुभेच्छुक, समाजसेवी दिपक थापा मगर को मिति २०८३ साल जेष्ठ २९ गते ५१ बर्ष काे उमेरमा भएको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै दुःखीत एवं मर्माहत तुल्याएको छ।
दुःख काे यस घडीमा पुण्य आत्माको बैकुण्ठ बासकाे कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।

साथै नेपाल राष्ट्रिय मगर संघ जिल्ला कार्यसमिति चितवनको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न।

जय नेपाल!!!
६ आषाढ २०८३

Photos from Rajeev Neupane 4's post 19/06/2026

चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं -६ बछाैली गाउँ निवासी नेपाली कांग्रेसका कृयासिल सदस्यहरू, शुभेच्छुकहरु, समाजसेवीहरु, नेपाली कांग्रेसका स्थानीय नेता,समाजसेवी सत्यनारायण चाैधरी की धर्मपत्नी, छाेरीहरु लक्ष्मी चाैधरी,स्व. इनु चाैधरी, प्रियंका चाैधरी र छाेरा गाैरव चाैधरी की ममतामयी आमा नेपाली कांग्रेसकी कृयासिल सदस्य, समाजसेवी लक्ष्मी चाैधरी काे मिति २०८३ साल आषाढ २ गते ५२बर्ष काे उमेरमा भएको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै दुःखीत एवं मर्माहत तुल्याएको छ।
दुःख काे यस घडीमा पुण्य आत्माको बैकुण्ठ बासकाे कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।
साथै आजै उहाँको पार्थिव शरीरलाई नेपालकै पवित्र तिर्थस्थल देवघाटधाममा हिन्दू परम्परानुसार अन्त्यष्टी गरिएको छ।

जय नेपाल!!!
५ आषाढ २०८३

Photos from Rajeev Neupane 4's post 19/06/2026

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -६ इन्द्रपुरी निवासी नेपाली कांग्रेसका कृयासिल सदस्यहरू, शुभेच्छुकहरु, समाजसेवीहरु, नेपाली कांग्रेसका पुराना पुस्ताका नेता, प्रजातन्त्रका सेनानी,समाजसेवी, साविक गीतानगर गाउँ विकास समिति वडा नं -८ का पुर्व वडा अध्यक्ष कमान बहादुर गुरुङ की धर्मपत्नी, नेपाली कांग्रेसका युवा नेता, श्री माध्यमिक विद्यालय इन्द्रपुरी शिक्षक अभिभावक संघ का अध्यक्ष, समाजसेवी बिक्रम गुरुङ,बिजय गुरुङ की ममतामयी आमा नेपाली कांग्रेसकी पुराना पुस्ताका शुभेच्छुक,समाजसेवी मन खुशी गुरुङ काे मिति २०८३ साल जेष्ठ ३० गते ७४ बर्ष काे उमेरमा भएको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै दुःखीत एवं मर्माहत तुल्याएको छ।
दुःख काे यस घडीमा पुण्य आत्माको बैकुण्ठ बासकाे कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।

साथै नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नं -६ वडा कार्यसमितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न।

जय नेपाल!!!

४ आषाढ २०८३

Photos from Rajeev Neupane 4's post 18/06/2026

चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं -३ शान्ति चाेक निवासी नेपाली कांग्रेसका युवा नेता, नेपाली कांग्रेस चितवन जिल्ला क्षेत्र नं -१ क्षेत्रिय कार्यसमितिका सचिव, समाजसेवी उमेश गिरी , र प्रजातन्त्रप्रेमी, समाजसेवी दाजुहरू केदार गिरी, अर्जुन गिरी, रमेश गिरी, दिनेश गिरी र सुरेश गिरी,लगायत समस्त गिरी परिवारका अभिभावक, समाजसेवी आदरणीय बुवा पुरुषाेत्तम गिरि काे मिति २०८३ जेष्ठ २७ गते ८६ बर्ष काे उमेरमा भएको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै दुःखीत एवं मर्माहत तुल्याएको छ।
दुःख काे यस घडीमा पुण्य आत्माको बैकुण्ठ बासकाे कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।

साथै आजै नेपाली कांग्रेस चितवन जिल्ला क्षेत्र नं -१ क्षेत्रिय कार्यसमिति र नेपाल कम्यूनिष्ट पार्टी एमालेको संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न।

जय नेपाल!!!
४ आषाढ २०८३

Photos from Rajeev Neupane 4's post 17/06/2026

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -१० स्याउली बजार निवासी नेपाली कांग्रेसका युवा नेता, नेपाल स्वास्थ्य कर्मी संघ जिल्ला कार्यसमिति चितवनका का.वा. अध्यक्ष, समाजसेवी प्रकाश कंडेल, नेपाली कांग्रेसकी कृयासिल सदस्य ,समाजसेवी लक्ष्मी कंडेल की ममतामयी हजुरआमा/ सासु हजुरआमा नन्दकलि कंडेल काे मिति २०८३ साल जेष्ठ २८ गते ८५ बर्ष काे उमेरमा भएको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै दुःखीत एवं मर्माहत तुल्याएको छ।
दुःख काे यस घडीमा पुण्य आत्माको बैकुण्ठ बासकाे कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।

जय नेपाल!!!
३ आषाढ २०८३

Photos from Rajeev Neupane 4's post 15/06/2026

चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं -९ शान्ति टाेल निवासी नेपाली कांग्रेसका पुराना पुस्ताका शुभेच्छुक, प्रजातन्त्रका सेनानी, समाजसेवी आदरणीय बुवा वेद प्रकाश खतिवडा की धर्मपत्नी, नेपाली कांग्रेसका नेता, नेपाली कांग्रेस रत्ननगर नगरकार्यसमितीका पुर्व सचिव, सहकारी अभियान्ता, समाजसेवी मणि प्रकाश खतिवडा, नेपाली कांग्रेसकी नेतृ महाधिवेशन प्रतिनिधि, नेपाल महिला संघ जिल्ला कार्यसमिति चितवनकी उपाध्यक्ष, समाजसेवी सरस्वती खतिवडा पाैडेल की ममतामयी आमा नेपाली कांग्रेसकी पुराना पुस्ताकी शुभेच्छुक, समाजसेवी लिलादेवी खतिवडा काे मिति २०८३ साल आषाढ १ गते ८० बर्ष काे उमेरमा भएको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै दुःखीत एवं मर्माहत तुल्याएको छ।
दुःख काे यस घडीमा पुण्य आत्माको बैकुण्ठ बासकाे कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।

साथै आजै उहाँको पार्थिव शरीरलाई नेपालकै पवित्र तिर्थस्थल देवघाटधाममा हिन्दू परम्परानुसार अन्त्यष्टी गरिएको छ।

जय नेपाल!!!
१ आषाढ २०८३

Photos from Rajeev Neupane 4's post 14/06/2026

चितवन जिल्ला राप्ती नगरपालिका वडा नं -९ निवासी नेपाली कांग्रेसका कृयासिल सदस्यहरू, शुभेच्छुकहरु, समाजसेवीहरु, नेपाली कांग्रेसका युवा नेता, नेपाली कांग्रेस चितवन जिल्ला क्षेत्र नं -१ क प्रदेश कार्यसमितिका सभापति, समाजसेवी गणेश मल्ल ठकुरी, कृष्ण, भगवान् र दुर्गा मल्ल ठकुरी की ममतामयी आमा, नेपाली कांग्रेसकी पुराना पुस्ताका शुभेच्छुक, समाजसेवी आदरणीय यशोदा कुमारी ठकुरी मल्ल काे मिति २०८३ साल जेष्ठ २३ गते ७७ वर्ष काे उमेरमा भएको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै दुःखीत एवं मर्माहत तुल्याएको छ।
दुःख काे यस घडीमा पुण्य आत्माको बैकुण्ठ बासकाे कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।

साथै नेपाली कांग्रेस चितवन जिल्ला क्षेत्र नं -१ क्षेत्रिय कार्यसमितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न।

जय नेपाल!!!
३१ जेष्ठ २०८३

Photos from Rajeev Neupane 4's post 10/06/2026

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -८ अशाेक चाेक गाैरीगञ्ज निवासी नेपाली कांग्रेसका कृयासिल सदस्यहरू, शुभेच्छुकहरु,समाजसेवीहरु लिल बहादुर,मान बहादुर,अगन बहादुर, कृष्ण बहादुर र स्व. गंगा बहादुर खत्री का परम् आदरणीय पिता, नेपाली कांग्रेसकी नेतृ , नेपाल महिला संघ भरतपुर महानगरपालिका वडा नं -८ की अध्यक्ष,समाजसेवी बिष्णु खत्री का परम् आदरणीय ससुराबुबा,नेपाली कांग्रेसका पुराना पुस्ताका शुभेच्छुक, समाजसेवी आदरणीय बुवा हर्क बहादुर खत्री काे मिति २०८३ साल जेष्ठ २१ गते ९५ बर्ष काे उमेरमा भएको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै दुःखीत एवं मर्माहत तुल्याएको छ।
दुःख काे यस घडीमा पुण्य आत्माको बैकुण्ठ बासकाे कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।
साथै नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नं -८ वडा कार्यसमितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न।

जय नेपाल!!!
२७ जेष्ठ २०८३

Vous voulez que votre entreprise soit Service Du Gouvernement la plus cotée à Democratic Republic of the ?

Cliquez ici pour réclamer votre Listage Commercial.

Téléphone

Site Web

Adresse


Democratic Republic Of The