ASP Japan-All Service Point

ASP Japan-All Service Point

Partager

All Service Point Japan (ASP Japan)
"तपाइँको खुशी, हाम्रो सन?

व्याचलर भिसामा जापान आउँदा ध्यान दिनुपर्ने कुराहरू – ASP Japan 06/04/2026

यो ब्याचलर भिसाको बारेमा हामीले यस अगाडि पनि लेखेको थियाैं । अब यो भिसामा आउन एन २ पास गर्न पर्ने नियम लागू हुँदैछ । जापान सजिलो छँदै छैन ।

व्याचलर भिसामा जापान आउँदा ध्यान दिनुपर्ने कुराहरू – ASP Japan जापानमा हालैका दिनमा व्याचलर भिसाको धेरै नै चर्चा परिचर्चा भइरहेको छ । व्याचलर भिसा भनिए पनि यो गिजिनकोकु भिसा ह.....

13/03/2026
09/03/2026

२०२६ अप्रिल ४ देखि ७ सम्म हुन गईरहेको नागोयाको घुम्ती सेवाको लागि पासपोर्टको फारम भर्न, बच्चाको फारम तथा फोटो तयार गर्नको लागि हामीलाई सम्झनुहोस् ।
अनुभवी मार्फत काम गराएर ढुक्क हुनुहोस् ।
सम्पर्कः 080-7629-1500

25/02/2026

विर्सनु भएको त छैन नि ?
हाम्रा सेवाहरू निम्न अनुसार छन् ।

22/10/2025

तिहारको शुभकामना ।

17/10/2025

ओशाका घुम्ती सेवाको लागि फारम भर्न परेमा खबर पाउँ है ।
080-7629-1500

08/09/2025

पासपोर्ट फारम भर्नका लागि सम्पर्क गर्नुहोस्

विजनेश भिसाको नियममा कडाई गरिने, पूँजी ५० लाख येनबाट ३ करोड येन – ASP Japan 26/08/2025

जापानमा विजनेश भिसामा कडा नियम आउँदै…
…..
जापानमा आफ्नै एउटा कम्पनी होस्, त्यसैगरी उक्त कम्पनीको मातहतमा सानोतिनो व्यवसाय अथवा पसल होस् । आफैले जानेको व्यवसाय गरेर गुजरा चलाउँ भन्ने सोच्नु भएको छ भने अबका दिनमा आर्थिक रुपमा बलियो तयारी गर्नुपर्ने देखिएको छ । यतिखेर चर्चामा आएको ५ सय मान अथवा ५० लाखको पूँजी बढाएर ३ हजार मान अथवा ३ करोड बनाउने नियमको मस्यौदा हालै सार्वजनिक भएको छ ।
पुरा समाचारको लागि…

https://aspjapan.com/2025/08/26/%E0%A4%B5%E0%A4%BF%E0%A4%9C%E0%A4%A8%E0%A5%87%E0%A4%B6-%E0%A4%AD%E0%A4%BF%E0%A4%B8%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A4%AE%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A4%A1%E0%A4%BE/?fbclid=IwZXh0bgNhZW0CMTEAAR7WBVaI4U6UXGJYzMX2GQHLXl8DyjRy0QQqrwihLN-zGeEy8VTJtSiyKqafyw_aem_QIdHRUDb4ghGIJPr0MnMRA

विजनेश भिसाको नियममा कडाई गरिने, पूँजी ५० लाख येनबाट ३ करोड येन – ASP Japan जापानमा आफ्नै एउटा कम्पनी होस्, त्यसैगरी उक्त कम्पनीको मातहतमा सानोतिनो व्यवसाय अथवा पसल होस् । आफैले जानेको व्य...

07/08/2025

तपाईंको रेष्टुरेन्ट तथा व्यवसायको टिसर्ट प्रिन्ट गर्ने ठाउँ खोजीरहनु भएको हो भने। हामीलाई सम्पर्क गर्नुहोस्।

22/07/2025

जापानस्थित नेपाल एमबेसी अहिलेको ठाउँबाट नयाँ ठाउँमा सर्ने भएको छ ।
नेपालीलाई पायक पर्ने ठाउँमै सर्ने भनिएको छ । कहाँ होला अनुमान लगाउनुस त ।

12/07/2025

विहानै दुईवटा खुशी तथा सफलताका समाचार सुन्न पाईयो ।
पहिलो, हामी मार्फत किकाको लागि प्रकृया गर्नु भएका एकजना हाम्रा सेवाग्राहीको सकारात्मक रिजल्ट आयो ।
दोस्रो, हामी मार्फत नै विजनेश भिसाको प्रकृया गरी एप्लाई गरेको ४ दिनमै हागाकी आयो । सकारात्मक रिजल्ट आउँदा उहाँहरुलाई जस्तै हामीलाई पनि आनन्द आउँछ ।
सेवा गर्ने अवसर दिनुभयो सम्बन्धितलाई बधाई तथा आगामी दिन सफलताले चुमोस शुभकामना ।
ASP Japan

Vous voulez que votre entreprise soit Service Du Gouvernement la plus cotée à Democratic Republic of the ?

Cliquez ici pour réclamer votre Listage Commercial.

Téléphone

Adresse


Democratic Republic Of The
169-0073

Heures d'ouverture

Lundi 09:00 - 18:00
Mardi 09:00 - 18:00
Mercredi 09:00 - 18:00
Jeudi 09:00 - 18:00
Vendredi 09:00 - 18:00