Sabai kura । सबैकुरा

Sabai kura । सबैकुरा

Share

Information

02/06/2026

"मलाई अरु केही चाहिँदैन, मेरी छोरी मा*र्ने मान्छे खोजी हुनुपर्‍यो, कडा का'रबा'ही हुनुपर्‍यो!" 😭💔

यो कुनै कथा होइन, यो त झापा दमककी एक अभागी आमा मुना तिवारीको भ'क्कानिएको मन र न्यायका लागि गरिएको का'रुणिक पुकार हो।

२१ वर्षकी कलिलो उमेरकी रमा तिवारी (रोमा) गत जेठ १३ गते राती साढे ९ बजे घरबाट निस्किएकी थिइन्। तर, जेठ १५ गते रतुवा खोलाको पुलमुनि उनको श*व फेला पर्‍यो। इसाई परम्परा अनुसार उनको अ'न्त्येष्टि त गरियो, तर उनकी आमाको मनमा बलिरहेको न्यायको आ'गो अझै नि'भेको छैन।

रमाकी आमाका अनुसार, रमाको एकजना केटा साथीसँग श्रीमान-श्रीमतीको जस्तै गहिरो सम्बन्ध थियो। घर छाड्नु अघिल्लो दिन मात्र रमाले आफ्नी आमासँग भनेकी थिइन्— "उ सु'धार केन्द्रबाट फर्किएको छ, हामी पछि विवाह गर्छौँ, औंठी साटासाट (Engagement) गर्ने कुरा छ।"

02/06/2026

रवि लामिछानेको स्वागत प्रधानमन्त्री लेभलको ! 😮

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक भेटघाट सुरु गरेका छन्। सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा दिल्ली पुगेका उनलाई भाजपा केन्द्रीय कार्यालयमा परम्परागत झाँकी, फूलमाला तथा सम्मानसहित भव्य स्वागत गरिएको छ।

भ्रमणका क्रममा उनले भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका छन्। भेटमा पार्टी कार्यालयको संरचना र कार्यशैलीबारे जानकारी आदान–प्रदान गरिएको बताइएको छ।

02/06/2026

श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपालमा वर्षौंदेखि स्थापित राजनीतिक नेतृत्वले जनताको अपेक्षा पूरा गर्न नसकेको भन्दै अब देशलाई ‘अर्गानिक नेतृत्व’ आवश्यक रहेको बताएका छन्।

गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले परम्परागत राजनीतिक दल र पुरानो नेतृत्वप्रति असन्तुष्टि जनाउँदै देशलाई सही दिशामा अघि बढाउन नेपालकै माटोबाट उदाएका र जनतासँग प्रत्यक्ष जोडिएका नेताहरूलाई अगाडि ल्याउनुपर्ने धारणा राखे। उनका अनुसार लामो समयदेखि सीमित समूहको राजनीतिक वर्चस्वले नयाँ पुस्ताको अवसर रोकिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहप्रति जनताले ठूलो अपेक्षा राखे पनि व्यवहारमा सोअनुसार परिणाम नदेखिएको उनले टिप्पणी गरे।

02/06/2026

कोरियामा कार्यरत एक होनाहार नेपाली युवा, ओखलढुंगाका २९ वर्षीय गणेश थापाको अ'सामयिक नि!धनको खबरले हामीलाई स्तब्ध र दुखी बनाएको छ। कृषि क्षेत्रमा काम गर्न ३ वर्षअघि कोरिया पुगेका थापाको शुक्रबार सवारी दु'र्घट'नामा परी दु'खद अ'वसान भएको हो।

आफ्नो र परिवारको उज्ज्वल भविष्यको सपना बोकेर परदेशिएको एउटा तन्नेरी, यसरी बीचमै अ'स्ताउँदा ठूलो चोट पुगेको छ। शोकको यस घडीमा मृ*तक थापाको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै, शो'क सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं।

अहिले उहाँको श*व नेपाल पठाउनको लागि कोरियास्थित नेपाली राजदूतावासले समन्वय गरिरहेको छ।

श्रद्धाञ्जली !

02/06/2026

‘टिकटक तुलसा कलेक्सन’का नामले परिचित तुल्सी अधिकारीलाई बकपत्रका लागि सोमबार ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ। बयान प्रक्रिया नसकिएपछि उनलाई पुनः प्रहरी हिरासतमा पठाइएको थियो।

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’का सञ्चालक चिमोरियाले २०८२ साउन २४ गते अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठ'गी गरेको आ'रोप लगाउँदै जाहेरी दिएका थिए।

जा'हेरी परेपछि भदौ महिनादेखि फरार रहेकी अधिकारी चीन हुँदै थाइल्याण्ड पुगेकी थिइन्। उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इ'न्टरपोलको समन्वयमा गत शुक्रबार प'क्राउ गरिएको थियो।

ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार आज बकपत्र प्रक्रिया सम्पन्न भए थुनछेक बहस अघि बढाइनेछ। त्यसपछि अदालतले जारी गर्ने आदेशअनुसार थप कानुनी प्रक्रिया अगाडि बढ्नेछ।

02/06/2026

भाइरल हेमराजको नयाँ प्रस्तुति
゚viralシ

02/06/2026

ट्राफिक प्रहरीलाई अनुरोध
゚viralシ

02/06/2026

बालेनबारे यसो भन्छिन् यी युवती

02/06/2026

ए मनोज ! 😁
゚viralシ

02/06/2026

राष्ट्रिय गानमा पनि गल्ती भएको हर्क साम्पाङको निष्कर्ष
゚viralシ

Want your business to be the top-listed Government Service in Pune?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Pune
Pune