यूँ तो भीड़ क़ाफी हुआ करती थी मेरे आस पास भी,
फिर मै सबकी जलाता गया और लोग 'कम' होते गए..
😜
Gaurav Verma / गौरब वर्मा
social worker
अब त जनताले पनि सोच्नुपर्छ— हामीले कर तिरेर सरकार चलाइरहेका हौं कि सरकारले ऋण लिएर हामीलाई चलाइरहेको हो?
केपि ओलि कप नामको एउटा पनौती कप खेल भै रहेको बेला केहि झोलेहरुले दर्शक माथी हातपात गरेको भिडियो सार्बजनिक भएको छ। नेपाली जनताको बुद्धि छ भने कृपया यो कपको कुनै पनि खेल हेर्न नजानुस। टिकट बिक्री हुन छाडेपछि यो कप सप आफै फ्लप हुन्छ।
share गर्नुहोस्।
पल पल रंग बदल रही है दुनियां
और लोग पूछ रहे है, कि होली कब है।
🙄
20/12/2024
new Post:भारत भ्रमणबाट फिरेका नेपाली कूटनीतिज्ञसँग राजदूतको अन्तरक्रिया
काठमाडौं- गत मंसिर ५ गतेदेखि १५ गतेसम्म भारत भ्रमण गरेका नेपाल सरकारका १० प्रमुख मन्त्रालय र विभागका २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारी सम्मिलित प्रतिनिधिमण्डलसँग भारतीय राजदूतले अन्तरक्रिया गरेका छन् ।
भारतको नयाँ दिल्लीस्थित विदेश मन्त्रालयको सुषमा स्वराज विदेश सेवा संस्थानमा (एसएसआइएफएस) नेपाली कूटनीतिज्ञ तथा अधिकारीका लागि राखिएको पहिलो विशेष प्रशिक्षण कार्यक्रममा सहभागी उनीहरूसँग राजदूतले अन्तरक्रिया गरेका हुन् ।
राजदूत श्रीवास्तवले शुक्रबार २६ जना नेपाली कूटनीतिज्ञ र अधिकारीहरूसँग प्रशिक्षणबारे बुझ्न एक अन्तरक्रिया सत्रको आयोजना गरेका हुन् ।
सत्रका क्रममा राजदूत श्रीवास्तवले भविष्यमा थप लक्षित र उपयोगी कोर्सहरूबारे योजना बनाउन भारतले कसरी सहयोग गर्न सक्छ भन्ने सहभागीसँग बुझेका थिए ।
नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरूका लागि पहिलो विशेष प्रशिक्षण कार्यक्रमले भारत र नेपालबीचको संस्थागत आदानप्रदानलाई सुदृढ गर्ने निरन्तर प्रतिबद्धतालाई झल्काउनुका घनिष्ठ द्विपक्षीय सम्बन्धलाई दर्शाएको भारतीय दूतावासले जनाएको छ ।
भ्रमण टोलीमा नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरुको टोलीमा परराष्ट्र मन्त्रालय; अर्थ मन्त्रालय; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय; सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय; शहरी विकास मन्त्रालय; कृषि तथा पशुपन्छी विकास मन्त्रालय; भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय; तथा रेल विभागका प्रतिनिधि थिए।
उक्त प्रशिक्षण कार्यक्रमले विश्वव्यापी भूराजनीतिक र भू-आर्थिक विषय, आर्थिक कूटनीति (व्यापार, प्रतिभा, पर्यटन, कनेक्टिभिटी, र विकास साझेदारी), भारत-नेपाल सम्बन्ध, हाम्रा साझा सांस्कृतिक सम्पदा, र डिजिटल पब्लिक इन्फास्ट्रक्चर, र रेस्पोन्सिबल एआई सहित थुप्रै विषवस्तु समेटिएको थियो।
उक्त कार्यक्रममा राष्ट्रपति भवन, दक्षिण – ग्लोबल साउथ सेन्टर अफ एक्सिलेन्स, भारतको राष्ट्रीय आपदा प्रबन्धन प्राधिकरण, र प्रधानमन्त्री सङ्ग्रहालयको स्थलगत भ्रमण पनि समावेश थिए।
प्रशिक्षण कार्यक्रममा वाराणसी,सारनाथ र अयोध्याको सांस्कृतिक र पर्यटकीय भ्रमणहरू पनि समावेश थिए । कार्यक्रमको समापनमा सहभागीहरुले भारतका विदेश सचिवसँग अन्तरक्रिया गर्ने अवसर पाएका थिए ।
भारत भ्रमणबाट फिरेका नेपाली कूटनीतिज्ञसँग राजदूतको अन्तरक्रिया – SATYA ASTHA KHABAR काठमाडौं- गत मंसिर ५ गतेदेखि १५ गतेसम्म भारत भ्रमण गरेका नेपाल सरकारका १० प्रमुख मन्त्रालय र विभागका २६ जना नेपाल....
जनताले बाटो हिँड्न पनी प्रहरी सँग अनुमती लिनुपर्ने भयो अब मेरो देश
नेपालमा।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Birgunj
