Sanjiv Hyoju Free Online Health Clinic
डा सन्जिब कुमार हयोजु द्वारा निशुल्क स्वास्थ्य परामर्श दिने हेतुले खोलेको हो
अपरेसन गर्नुपर्ने रोग वारे वाहेक अन्य रोग जस्तै डाइबेटिज,ब्लड प्रेसर, आर्थराइतिस,क्यान्सर,मोटोपन सम्बन्धित सेकेन्ड ओपिनियन चाहेको खण्डमा यस फेसबुक पेज मार्फत सम्पर्क गरेको खण्डमा २४ घण्टा भित्र उचित जानकारी पाउन सक्नु हुन्छ।यसै पेज मार्फत समय लिई तिस मिनेट सम्म मेसेन्जर भाईवर तथा हवा्ट एप मार्फत परामर्ष लिन सक्नु हुन्छ। जय नेपाल����श्री पशुपतिनाथले हामी सबैको कल्यान गरुन।
09/04/2025
Stop Letting Social Media DECIDE Your Life! (Take Control NOW) Stop Letting Social Media DECIDE Your Life! (Take Control NOW)Find out how to stop letting social media control your life and start taking back control. Lear...
पित्त ठैलि को दुरविन वाट गरिने अपरेसन (Lap cholechystectomy ) वारे जान कारी लिनु होला अनि कम अपरेसन प्रश्चात हुन सक्ने सम्भावित कम्पिकेसन किन र कसरि हुन्छ भन्ने वारे पनि बुझन्नु होला
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
1006 West Barry
Kathmandu
