Nepal Students Union- ने. वि.संघ

Nepal Students Union- ने. वि.संघ

Share

Nepal Student's Union (नेपाल विद्यार्थी संघ) is the union of the democratic students. Official Page The organization was formed during autocratic Panchayat era.

Nepal Student Union is one of the major student political wings in Nepal. The Nepal Student Union represents the Nepali Congress, currently the second largest political party in the Legislature Parliament of Nepal. During the autocratic King's rule (Panchayati Byawastha), the union played a major role in unifying students to overthrow King's direct rule and establish democracy in the country. It w

04/05/2026

“मेरो शिक्षा, मेरो प्रश्न”
अभियान अन्तर्गत देशभर
१६०० भन्दा बढी विद्यार्थीको अनाधिकृत शुल्क फिर्ता गरायौं,
१ लाखभन्दा बढीको छात्रवृत्ति सुनिश्चित गरायौं,
छात्रवृत्तिमा पारदर्शिता ल्याउन पहल गर्‍यौं,
कानुन उल्लंघन गर्ने विद्यालयलाई खबरदारी गर्‍यौं,
पीडितलाई न्याय दिलायौं।
अब प्रश्न —
शिक्षामन्त्रीज्यू, तपाईँले केवल स्टन्ट मात्र कि काम?
जय नेपाल !

Photos from Nepal Students Union- ने. वि.संघ's post 04/05/2026

भाद्र २३ र २४ को विद्रोह र विनासका बारेमा मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न तथा विस्थापित सुकुमवासीहरूको अवस्थाको अनुगमन गर्न
मानव अधिकार आयोगका सचिव मुरारि प्रसाद खरेल समक्ष ध्यानाकर्षण गराइएको छ।
मानव अधिकारको संरक्षण र न्यायका लागि हाम्रो आवाज निरन्तर जारी रहनेछ।
जय नेपाल !

Photos from Nepal Students Union- ने. वि.संघ's post 04/05/2026

सत्य, तथ्य र पारदर्शिता हाम्रो प्रतिबद्धता।

पछिल्लो समय विभिन्न विद्यार्थी संगठनहरूको नाम जोडेर निजी शैक्षिक संस्थाहरूबाट “चन्दा” को नाममा जबरजस्ती असुली, धम्की तथा दबाबमार्फत आर्थिक लेनदेन भइरहेको भन्ने गम्भीर आरोपहरू सार्वजनिक भइरहेका छन्। यदि यस्ता गतिविधिहरू सत्य हुन् भने, ती विद्यार्थी आन्दोलनको मूल मर्मविपरीत मात्र होइन, प्रचलित कानुनको उल्लंघन र समग्र शैक्षिक वातावरणलाई नै क्षति पुर्‍याउने खतरनाक प्रवृत्ति हुन्।

नेपाल विद्यार्थी संघ यस्ता कुनै पनि गैरकानुनी क्रियाकलापलाई कदापि स्वीकार गर्दैन र त्यस्ता गतिविधिविरुद्ध दृढ रूपमा उभिने प्रतिबद्धता व्यक्त गर्दछ। साथै, गैरकानुनी गतिविधिको जानकारी हुँदाहुँदै त्यसविरुद्ध कानुनी उपचार नखोज्नु, प्रमाण लुकाउनु वा सम्बन्धित निकायमा उजुरी नगर्नु पनि समान रूपमा गैरजिम्मेवार र दण्डनीय कार्य हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छौँ।
जय नेपाल !

02/05/2026

NSU PRESENTS
चित्रकला प्रतियोगिता
के तपाईं तयार हुनुहुन्छ?
आफ्नो प्रतिभा प्रस्तुत गर्नुहोस्
र आकर्षक पुरस्कार जित्नुहोस् ।
जय नेपाल!

01/05/2026

ने.वि.संघ केन्द्रीय सदस्य स्व: खडक बहादुर अएडि ज्यूको १३ औ दिन को पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उपस्थित को लागि हार्दिक अनुरोध गर्दछौ।
मिति : २०८३/०१/१९ गते
समय: दिउँसो २:३० बजे
स्थान: ने.वि.संघ केन्द्रीय कार्यालय,अनामनगर काठमाडौँ।

01/05/2026

Your Choice, Our Priority!
Let’s be part of this journey.
Who would you like to listen to?
Jay Nepal!

01/05/2026

किराँत समुदायको वैशाख पूर्णिमा उभौली पर्व ५०८६ को हार्दिक शुभकामना!
जय नेपाल !

01/05/2026

२५७० औं बुद्ध पूर्णिमाको हार्दिक शुभकामना।
जय नेपाल !

30/04/2026

भ्रम होइन, वास्तविकता: अराजकता होइन, निरन्तरतामा नवीनता।
के तपाईंलाई थाहा छ?
जय नेपाल !

30/04/2026

Nsu present
अभ्युदय
A Day with NSU:Igniting the Phoenix Within
मिति: २०८३/०१/२३ गते बुधबार
समय: बिहान ८:०० बजे देखि
स्थान: खुला मञ्च, काठमाडौं
जय नेपाल !

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Anamnagar, Near Bhatbhateni
Kathmandu
44770