12/06/2026
नेतृत्व नेपाल
नेपाली नेतृत्वको नयाँ पुस्तालाई सशक्त बनाउँदै !
स्वतन्त्र नागरिक / Jay Nepal 🇳🇵
12/06/2026
12/06/2026
खुसी हुनुहुन्छ त?: यो बजेटबाट नेपालको कति प्रतिशत जनता खुसी भए ?
✍️: सांसद Dr. Amresh Kunar Singh
MP Gaynendra Shahi ✍🏼२ अर्ब होइन, दुई रुपैयाँ घोटाला भएको देखाऊ भन्नुभएको छ अर्थमन्त्रीज्यूले। यदि हिम्मत र दम छ भने संसदीय छानबिन गराएर देखाउनुस्। किन डराउनु भएको छ संसदीय छानबिन समिति बनाउन? समितिले देखाइहाल्छ नि को दोषी हो, को निर्दोष हो भनेर। आफ्नै हात जगन्नाथ, जे गरे पनि भयो भन्ने शैली स्वीकार्य हुँदैन। सत्य तपाईंको पक्षमा छ भने निष्पक्ष संसदीय छानबिनबाट किन भाग्ने? छानबिन गरौँ, सत्यतथ्य जनतासामु ल्याऔँ।
फाइल खोलौँ भनेर धम्की दिनुभएको छ। खोल्नुस् न फाइल, कसले रोकेको छ? राष्ट्रघाती एमसीसीको फाइल पनि खोलौँ। एमसीसी सम्झौताको दस्तावेज तयार गर्दा कसले कति कुम्ल्यायो र संसदबाट पारित गर्ने क्रममा कसले कति कुम्ल्यायो भन्ने विषयमा पनि तथ्यसहित सार्वजनिक गरौँ।
जनताले सत्य जान्न पाउने अधिकार राख्छन्। त्यसैले छानबिन पनि गरौँ, फाइल पनि खोलौँ, र सत्यतथ्य जनतासामु ल्याऔँ। लोकतन्त्रमा पारदर्शिता, जवाफदेहिता र निष्पक्षता सबैका लागि समान हुनुपर्छ।
11/06/2026
MP Gayendra Shahi भन्नुहुन्छ: "भन्सारको कर छलीको कुरामा अर्थमन्त्री ज्यु झुट बोल्नु भएको छ। गाडी आउछ २१ गते भन्सार पास हुन्छ १४ गते..करको दरको रेट थाहा नभए त्यो कसरी आयो ? अनि यसमा संसदीय छानबिन समिति बनाउन के को आपत्ति छ ?
11/06/2026
यो खबर सुन्दा साँच्चै नै "ईश्वरको योजना" (God's Plan) जस्तै लाग्छ! केही दिन अघि मात्र रूपन्देही क्रिकेट संघको निर्वाचनमा पराजित हुनुभएका नेपालका दिग्गज क्रिकेटर शक्ति गौचनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त गरिनु खेलकुद क्षेत्रका लागि एक सुखद र न्यायोचित निर्णय हो।
उहाँलाई यो नयाँ र महत्त्वपूर्ण जिम्मेवारीका लागि हार्दिक बधाई तथा शुभकामना!
11/06/2026
"BYD को करमा दुई रुपैयाँ बदमासी गरेको प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्न तयार छु।" :-Swarnim Wagle, अर्थमन्त्री
11/06/2026
उज्यालो नेपाल पार्टीका अध्यक्ष Kulman Ghising ले राजदरबार ह!त्याका!ण्ड मात्रै नभइ मदन भण्डारीको मृ!त्यु प्रकरणको पनि छानविन गर्नुपर्ने बताएका छन् ।😮
10/06/2026
राप्रपा सांसद ज्ञानेन्द्र शाही भन्छन् - "माननीय अर्थमन्त्रीज्यू,
नेपालको इतिहासकै ठूलो वित्तीय अनियमितता वा आर्थिक अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने विषयमा हामी संसद र संसदीय समितिमार्फत पूर्ण सहयोग गर्न तयार छौँ।
तर बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौँ रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईंले सहयोग गर्नुहोस्
यदि तपाईंले कुनै गल्ती गर्नुभएको छैन र सबै प्रक्रिया पारदर्शी ढंगले सम्पन्न भएको हो भने संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सत्य तथ्य बाहिर ल्याउने सबैभन्दा उचित माध्यम निष्पक्ष छानबिन नै हो।
10/06/2026
भोलिदेखि विश्वकप सुरु: FIFA World Cup 2026 is starting tomorrow. 🥳❤️🩹
09/06/2026
"जाँगर लागे काम गर्ने हो नभए मन्त्रालयमै सुत्ने हो।" - मन्त्री महावीर पुन
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
