गरुब मजदुरका लागि कसैले केही गरेन,बोल्नेको पिठो बिक्छ गरिबलाइ बोल्दै दिइदैन।
Nabbi bajya
human
19/06/2026
काठमाडौं जिल्ला अदालतले रवि लामिछानेविरुद्धको सङ्गठित अप’राधसम्बन्धी मुद्दा फिर्ता लिन अनुमति दिएको छ ।
यसअघि पर्सा रुपन्देही र कास्की जिल्ला अदालतले पनि संगठित अप राध र सम्पत्ती शुद्धिकरणको मुद्दा फिर्ता गरिसकेका छन। अब रबि लामिछाने क्लिन तर अझै पनि एउटा सहकारी ठगको मुद्दा भने बाकी नै छ।त्यो पनि सहकारी पिडितले पैसा पाइसकेपछी स्वाहा !!
माया गरेर पो खुट्टा भाचिदिनु भन्या हो,आसय काम गरोस भन्ने हो-मन्त्री लम्सल
भारतले घुडा टेक्छ भन्थे त भौमानहरु ??
बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्न भारतले दिएन सहमति
- ४० मेगावाट बिजुलीको निर्यात भने निरन्तर, गुम्यो ७१ करोडको व्यापार
सधै केही न केही पुग्दैन अनि काम कसरी गर्नु र?
हास्न त पाइयो नि😀😁
घण्टे हुनका लागि यत्तिको अन्धभक्ति चाहि चाहिन्छ है।
भ्रम फैलाउने पनि सिमा होला नि?अग्रजले ऋण बोकाए रे अनि यो सरकारले लिएन ऋण सरकार गठन भएको 2 महिनामै इतिहासकै सबैभन्दा धेरै ऋण लिने यहि रास्वपा सरकार हो
15/06/2026
रुपन्देही जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरूद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन अनुमति दिएको छ भने यसअघि कास्की र पर्सा जिल्ला अदालतबाट पनि सफाइ पाइसकेका छन्।
ढुक्क हुनुश ढुक्क त हुनुश देश बन्छ,देश ध्वस्त नहुन्जेल सम्म देश बन्छ😂
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
