इलामेली जनताको एउटै आवाज र आव्हान!
बैशाख १५ मा रुख चिन्हमा मतदान!!
जय नेपाल!!!
Dambar Khadka
नेपाल विद्यार्थी संघ इलाम काठमाण्डौं सम्पर्क समिति
All about being united for social services.
विभिन्न आरोह अवरोह पूरा गर्दै २०८० साललाई बिदा गरेर हामी नयाँ वर्ष २०८१ सालमा पाइला टेकेका छौं । नयाँ वर्ष आफैँमा पनि नयाँ उमंग, उत्साह र हौसला अभिवृद्धि गर्ने अवसर हो ।
यही नयाँ वर्ष २०८१ सालको पावन उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। नयाँ वर्ष सबैका लागि शुभ होस्, सुखद रहोस् ।
जय नेपाल !!!
नेपाल विद्यार्थी संघ इलाम काठमाण्डौं सम्पर्क समिति परिवार
12/04/2024
विद्यार्थी सगठब समन्वय उप समिती थप बिस्तार सम्बन्धमा !!!
जय नेपाल
Sanjib Dhakal
10/04/2024
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
New Baneshwor
Kathmandu
