Avas Speaks

Avas Speaks

Share

"Words Embellish the Experience" :- शब्दले अनुभव सजाउन ।। ��

03/01/2023

अब कुशल उदघोषण कलाले संसारलाई मोहित पार्ने पालो तपाईंको । हामी ७ दिने वक्तृत्व तथा उदघोषण प्रशिक्षण सहितको नेतृत्व विकास तालिम सहित तपाईं हरु माझ आउदै छौं । 🙏

आफ्नो स्थान सुरक्षित गर्न :- https://forms.gle/JG38acracixMvDbs5

सम्पर्क :- 9851320446

Photos from Avas Speaks's post 18/12/2022

अब ! हर एक ले हरेक लाई । परिवर्तनको आवाज बनाउनुछ । सिक्दै सिकाउनु छ, नेतृत्वको कुरा । चेतनाको कुरा ।।

Ujwal Thapa Foundation को आयोजनामा दक्षिणकाली नगरपालिका स्थित शिखरापुर सामुदायिक सिकाइ केन्द्रमा भोलिका भबिष्यकर्ता युवाहरू माझ ।। 🙏

प्रशिक्षकको जिम्मेवारी दिनुहुने आयोजक कमिटी, Training अविधी भर साथ र उत्प्रेरणात्मक प्रतिक्रिया दिने सहभागी साथीहरू । सबैमा एकमुष्ट रुपमा आभारी छु ।। 🙏

🙏

17/11/2022

बिचार गरौं । परिवर्तन सम्भव छ ।। 🙏

20/01/2022

हुनेका त साथमा हुदैनन् ! नहुने का के कुरा ।। ❣️🙏
❣️🙏

15/01/2022

Coming Soon !
Stay Tuned !
❣️🙏

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kathmandu