नागार्जुन नगरपालिका वडा नं ७

नागार्जुन नगरपालिका वडा नं ७

Share

नागार्जुन नगरपालिका वडा नं ७ का सूचना र कार्यहरूको सम्पूर्ण जानकारी।।

Photos from नागार्जुन नगरपालिका वडा नं ७'s post 09/04/2024

आज मिति २०८०/१२/२७ गते यस ना.न.पा. वडा न.७ अन्तर्गत श्री सरस्वती आधारभुत बिध्यालय परिसरमा र गौतम गोतामे बायुदेवता भवन परिसर मा १/१ थान बास्केटबल कोर्ट साथै कलन्की स्युचाटार गोतामथोक सडक खण्ड अन्तर्गत अति आब्श्यक स्थानमा कन्भेक्सन मिरर हालियो ।

06/12/2023

यहि मन्सिर २३ गते शनिबार यश वडा कार्यालय द्वारा आयोजित नि:शुल्क आँखा जाँच शिबिरमा बिहान ८ देखि १२ बजे सम्म नाम दर्ता गर्नु हुन सम्पुर्णमा जानकारीका साथ अनुरोध गरिन्छ ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Godamthok, Ramkot
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00