Lions Club Of Kathmandu Subha Aarambha

Lions Club Of Kathmandu Subha Aarambha

Share

- Together We Can
- We Serve.

08/06/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मिति २०८३ जेठ २४ गते सम्पन्न निर्वाचनमा कोषाध्यक्ष पदमा ३२३ मतका साथ अत्यधिक बहुमतले विजयी हुनु भएकोमा डिक्ट्रिक्क ३२५ एल ,नेपालका GMT Coordinator तथा लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भका Guideline लायन धन माया सिंजाली म्याडमलाई हार्दिक बढाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं |

आभार
लायन बिन्जु श्रेष्ठ
क्लब अध्यक्ष
तथा
लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भ परिवार

Photos from Lions Club Of Kathmandu Subha Aarambha's post 05/06/2026




👉 विश्व वातावरण दिवस विशेष कार्यक्रम
(Day -1st)

मिति: २०८३/०२/२२
विश्व वातावरण दिवसको अवसरमा जलवायु परिवर्तन (Climate Change) तथा बढ्दो तापक्रमका कारण सर्वसाधारणलाई राहत प्रदान गर्ने उद्देश्यले Lions Club of Kathmandu Subha Aarambha द्वारा बालाजुस्थित संगम वाटिका ब्याङ्क्वेटको प्राङ्गणमा निःशुल्क खानेपानी वितरण कार्यक्रम आजदेखि सञ्चालन गरिएको छ।
बढ्दो गर्मी तथा वातावरणीय परिवर्तनका कारण प्रभावित यात्रु, सर्वसाधारण तथा स्थानीय समुदायलाई शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले यो सेवा कार्यक्रम प्रारम्भ गरिएको हो। उक्त कार्यक्रम 30 June ,2026 सम्म निरन्तर सञ्चालन गरिनेछ।

मानवताप्रति समर्पित यस सेवामूलक अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण दाताहरू, सदस्यहरू तथा शुभेच्छुकहरूप्रति Lions Club of Kathmandu Subha Aarambha हार्दिक आभार व्यक्त गर्दछौं l

Photos from Lions Club Of Kathmandu Subha Aarambha's post 04/06/2026

Club Regular Meeting Month Of the June

Photos from Lions Club Of Kathmandu Subha Aarambha's post 30/05/2026

👉Annual Multiple District Conventions 2026

True leadership isn't just about guiding a club,
it’s about inspiring a movement of kindness.

Multiple District 325 Nepal is deeply privileged to honor District 325 L,Nepal Lions Club Of Kathmandu Subha Aarambha ,The Remarkable Synergy of Charter President Lion Vashkar Shrestha Sir and Club President Pmjf Binju Shrestha Madam,this club has achieved the pinnacle of excellence by securing the highest honors in both impactful community service and generous LCIF contributions. Thank you for turning empathy into action and leading our mission with such distinction.

Regards
LCK Subha Aarambha Family

Photos from LCI District 325 L Nepal's post 30/05/2026
Photos from Lions Club Of Kathmandu Subha Aarambha's post 28/05/2026

👉Mental Health Program
(Better Mind Better Life )

26th May 2026
Congratulations Club President Pmjf Binju Shrestha madam and Lions Club Of Kathmandu Subha Aarambha team successfully organized Mental Health Program Wellness Centre, Balkumari, Lalitpur Time 12.30pm to 3.30 pm by Life Coach Prema Dahal.

13/05/2026

🎂💐जन्मदिनको हार्दिक बधाई एब शुभकामना 💐🎂

सामाजिक संस्था मार्फत सधै दिनदु:खीको सेवामा समर्पित गदै लायनिजमको नेतृत्व सम्हाली रहनु भएको लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भका आजीवन सदस्य लायन दिनेश कुमार बाँडा सरको आज पर्न गएको जन्म दिनको उपलक्ष्यमा वहॉको सु-स्वास्थ्य तथा दिर्घायूको कामना गर्दै आरोग्य, ऐश्वर्य, समृद्धि, सफलता र सन्तोष सदैव मिलिरहोस् भनी मंगलमय शुभकामना व्यक्त गर्दछु I 🎉🎈🎊🎂

आभार
लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भ परिवार

Photos from Lions Club Of Kathmandu Subha Aarambha's post 06/05/2026




👉शैक्षिक सामग्री (Copy) वितरण कार्यक्रम

मिति २०८३/०१/२३ गते ,बुधबार
Lions Club Of Kathmandu Subha Aarambha द्वारा बौद्धस्थित Samata School Boudha मा अध्ययनरत ६५० जना विद्यार्थीहरूलाई कपी वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।
उक्त कार्यक्रम क्लबका अध्यक्ष Pmjf Binju Shrestha Madam ज्यूको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
समता स्कूल एक उदाहरणीय सामुदायिक विद्यालय हो, जहाँ न्यून शुल्क (रु. १००) मा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको छ। यस्ता विद्यालयहरूलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पाटो हो भन्ने सन्देश समेत यस कार्यक्रमले दिएको छ।

@

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Balaju
Kathmandu
44600