Law Of Nepal

Law Of Nepal

Share

information of law

09/05/2026

Altra pro max झो
बिरोध नगर्नु रे,, नयाँ राजा जन्मियो र नयाँ दास,,
अलोकतान्त्रिक बिचार हेर्नुस दासहरुको

18/04/2026

१. परिवर्तनको मर्म र 'नयाँ' को परिभाषा
पुरानो सत्ता वा शक्तिले कानुनलाई आफ्नो खल्तीमा राख्ने जुन गलत अभ्यास गरेको थियो, त्यसको अन्त्य गर्नु नै नयाँ पुस्ताको जिम्मेवारी थियो। यदि नयाँ पुस्ताले पनि "हामीले आन्दोलन गरेका हौं" वा "हामी फरक छौं" भन्दै प्रहरी प्रशासनलाई दबाब दिन्छ भने, 'पात्र' त फेरिए तर 'प्रवृत्ति' फेरिएन। परिवर्तन भनेको व्यक्ति फेरिनु मात्र होइन, कार्यशैली र सोच फेरिनु हो।
२. शक्तिको आडमा पुरानै शैलीको पुनरावृत्ति
इतिहासमा हिजोका शासकहरूले जे-जे गल्ती गरे, आज नयाँ भनिएकाहरूले पनि त्यही बाटो रोज्नुले लोकतन्त्रलाई नै उपहास गर्छ। "मेरो मान्छेलाई छोडिदे" वा "मेरो विचारधारासँग मिल्नेलाई कानुन नलागोस्" भन्ने दबाब दिनु पुरानै सामन्ती शैलीको निरन्तरता हो। कँडेलजीले संकेत गरेझैं, जेन्जी (Gen-Z) वा कुनै पनि नयाँ समूहले आफूलाई कानुनभन्दा माथि ठान्नु भनेको पुरानै विकृतिको नयाँ संस्करण मात्र हो।
३. आशाको हत्या र नागरिक निराशा
जब नागरिकहरूले पुरानाको विकल्पमा नयाँलाई रोज्छन्, उनीहरूमा एउटा ठूलो आशा हुन्छ कि अब 'विधिले शासन गर्नेछ'। तर, जब नयाँ शक्तिले पनि शक्तिको मातमा प्रशासनलाई आफ्नो पक्षमा मोड्न खोज्छ, तब आम जनतामा चरम निराशा पैदा हुन्छ। यसले समाजलाई झन् ठूलो अराजकता र अविश्वासतर्फ धकेल्छ।
४. प्रहरी प्रशासन: दबाब मुक्तिको आवश्यकता
प्रहरीलाई हिजो पनि राजनीतिक दबाबमा राखियो, आज पनि 'आन्दोलन' वा 'प्रभाव' को दबाबमा राख्नु भनेको यो संस्थालाई कहिल्यै व्यावसायिक बन्न नदिनु हो। कँडेलजीको भनाइमा जोड दिँदा: "यदि नयाँले पनि थिच्ने नै हो भने, परिवर्तनको नारा केवल एउटा भ्रम मात्र साबित हुनेछ।"
मुख्य सन्देश:
नयाँ हुनुको अर्थ 'शक्तिशाली' हुनु होइन, 'जिम्मेवार' हुनु हो। पुरानो शैलीको "हस्तक्षेप" लाई नयाँ शैलीको "दबाब" ले प्रतिस्थापन गर्नु दुखद छ। त्यसैले, प्रहरी प्रशासनलाई स्वतन्त्र छाड्नु र सबैले कानुनको पालना गर्नु नै यो देश र नयाँ पुस्ताको वास्तविक जित हुनेछ।
हिजोको गल्तीलाई सुधार्न आएकाहरूले नै फेरि त्यही गल्ती दोहोर्‍याउनु भनेको 'परिवर्तन' होइन।

15/04/2026

शक्ति राष्ट्रको कठपुतली बन्दै बालेन ?

बालेन सरकारको अविवेकी निर्णयले नेपाल इरान र युक्रेन भन्दा दर्दनाक स्थितिमा पुग्ने खतरा, भेनेजुएलाको राष्ट्रपति जस्तो नबन्लान भन्न सकिन्न !

'घण्टी' का अन्धभक्त र लठुवाहरू बालेन सरकारले SPP खारेज गर्यो भन्दै खुसीयाली मनाइरहेका छन्। तर यथार्थ बुझ्नुस्—SPP भन्दा हजार गुणा खतरनाक 'सिलिका प्याक्ट' (Pax Silica) को पासो भित्रभित्रै थापिएको छ। जसले खनिज र प्रविधिको आवरणमा नेपाललाई विश्वकै सबैभन्दा ठुलो सैन्य अखडा बनाउँदैछ।

मुस्ताङको युरेनियम प्रशोधनको जिम्मा अमेरिकालाई सुम्पने सरकारी तयारी र प्रविधिको नाममा बालेनले गरिरहेको अर्बौँको 'विदेशी ऋण' सम्झौता कुनै संयोग मात्र होइन, यो नेपाललाई 'युक्रेन' बनाउने सुनियोजित प्रपञ्च हो।

हेक्का राखौँ—युरेनियमको राजनीति कति भयानक हुन्छ:

📍 इरानको उदाहरण: इरानसँग मात्र ४४० किलो (६०% संवर्धित) युरेनियम हुँदा आज पूरै विश्व युद्धको चपेटामा छ। ४४० किलोले त ९ वटा आणविक बम बन्छ भनेर विश्व त्रसित छ भने मुस्ताङको अवस्था के होला?

📍 मुस्ताङको भण्डार: चीनको सिमाना नजिकै १० किमि लम्बाइ र ३ किमि चौडाइमा फैलिएको झन्डै ३०,००० टन युरेनियमको कच्चा पदार्थ (Ore) मा विदेशीको गिद्धे नजर परेको छ।
गणित स्पष्ट छ:

३०,००० टन कच्चा पदार्थबाट करिब ३० टन शुद्ध युरेनियम (Yellowcake) निस्कन्छ। यसलाई ९०% संवर्द्धन गर्दा प्राप्त हुने १५०-२०० किलो 'वेपन्स ग्रेड' युरेनियमले नागासाकीमा खसालिएको जस्तै ८ देखि १२ वटा सम्म शक्तिशाली आणविक बम बनाउन पुग्छ।

चीनको सिमानामै यति ठुलो आणविक क्षमताको साँचो अमेरिकालाई सुम्पिनु भनेको नेपालको जमिनमा चीन र अमेरिकाको सीधा युद्ध निम्त्याउनु हो।

नयाँका नाममा भइरहेको यो "खनिज-दलाली" ले हाम्रो सार्वभौमसत्तालाई विदेशीको पाउमा चढाउँदैछ।
के हामी विकासका नाममा आफ्नै देशलाई शक्ति राष्ट्रहरूको 'कुरुक्षेत्र' बनाउन तयार छौँ?

11/04/2026

अकबर ने बीरबल से कहा – बीरबल आज बैंगन की सब्जी खाने का मन है।

बीरबल ने बैंगन की तारीफ शुरू कर दी कि जहांपनाह देखिए इसके सिर पर ताज है, ये सब्जियों का राजा है, इसमें इतना विटामिन हैं...

अकबर ने एक हफ्ते तक रोज बैंगन खाया, इतना खाया कि उसका मन भर गया।
उसने बीरबल से कहा – बीरबल बैंगन की सब्जी में स्वाद नहीं है।

बीरबल बोला – जहांपनाह, ये भी कोई सब्जी है, इसकी शक्ल देखिए इसका रंग देखिए...

अकबर बोला – अरे बीरबल! तुम भी कमाल करते हो, हफ्ता पहले तुम बैंगन की खूबियां गिनवा रहे थे और अब..??

बीरबल बोला – जहांपनाह, मैं नौकरी आपकी करता हूं, बैंगन की नहीं....
कुछ बिरबल आजकल social media मे इसितरह प्रस्तुत होरहे है।। साधुवाद

04/04/2026

फिलिममा हिरो ले केटि जिस्काएनी ठिक,,
बैंक लुटेनी ठिक,, उल्टै उ नसमातियोस,,कानुन न लागोस सोच्ने दर्शक त
हौ हामी।। हिरो "छ्बि" ले जे गरेनि ठिक,,
छबित बिदेसी एयापले बनाइदी हाल्छ नि!

05/02/2026

यो देश सबैको हो हैन कसैको बाउ को बिर्तानयाँ भन्ने हरुले नि लिनु भयो नि सम्पत्ति शुद्धीकरण को मुद्दा फिर्ता

27/01/2026

मिडिया ट्रायल यस्तै गरि हुन्छ।।

26/01/2026
18/01/2026

काम र नाम मै फरक छ त
१.उखान टुक्के को नाम खडक प्र.
२.बन्दुक बोकि हिन्ने पुष्प कमल
३.म्याउ म्याउ गर्ने को नाम शेर बहादुर
४.महिषा सुर जस्तै विध्वंस मचाउने दुर्गा
५.ठगी जस्ता अपराधको कालो ग्रहन लागेका रबि
६.तर्क संग मतलब नभएको हर्क
७.बिजुली,आगो जस्तै छवि नाम कुलमान
८.जो चुइय बोल्दैन उस्को नाम बालेन ,,, सकिएन?

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Kathmandu