04/09/2023
नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ्ग गरेको छ। टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ।
१८ भदौ, २०८०
Om Namah Shivaya!!!
#Creator_Protector_Destroyer
#Rudra_Group
04/09/2023
नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ्ग गरेको छ। टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ।
१८ भदौ, २०८०
03/09/2023
नारायणी नदीको पुलमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा भरतपुर महानगरपालिका-२८ का नारायण ढकालको मृत्यु भएको छ। शनिबार राति साढे ९ बजेको समयमा भरतपुरबाट गैंडाकोटतर्फ जाँदै गरेको बागमती प्रदेश ०६-०१ प २९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको साइडको बारमा ठोक्किदा गम्भिर घाइते भएका २८ वर्षीय ढकालको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो।
१७ भदौ, २०८०
02/09/2023
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायु सेवा सञ्चालन गर्न अब न्यूनतम तीनवटा जहाज हुनुपर्ने नयाँ मापदण्ड तयार गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै याे नयाँ मापदण्ड तयार गरेको हाे।
१६ भदौ, २०८०
02/09/2023
आज १५औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस। हरेकले आ-आफ्नो क्षेत्रबाट गिद्ध संरक्षणमा यथाशक्य योगदान पुर्याउने प्रण गरौं।
१६ भदौ, २०८०