कागेश्वरी मनोहरा नगरपालिका-Kageshwori Manohara Municipality
यस कागेश्वरी मनोहरा नगरपालिकाको आधिकारिक फेसबुक मार्फत सूचना तथा जानकारी प्राप्त गर्न सक्नुहुनेछ
22/06/2026
कागेश्वरी मनोहराको नीति, कार्यक्रम र बजेट तयारी तीव्र, यसपटकको बजेटप्रति विशेष चासो
कागेश्वरी मनोहरा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तयारीलाई तीव्रता दिएको छ। विभिन्न शाखा र सरोकारवालासँग सुझाव संकलन गर्दै नगरपालिका बजेट निर्माणमा जुटेको छ।
यो बजेट वर्तमान जनप्रतिनिधिहरूको कार्यकालको अन्तिम बजेट भएकाले विशेष चासोका साथ हेरिएको छ। जनअपेक्षा धेरै छन्, तर स्रोत र आम्दानीको सीमा पनि उत्तिकै चुनौतीपूर्ण छ।
थप जानकारी तथा विस्तृत समाचारका लागि कमेन्ट बक्समा रहेको समाचार लिंकमा क्लिक गरी हेर्नुहोस्।
#कागेश्वरीमनोहरा #बजेट२०८३८४ #स्थानीयतह #काठमाडौं
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Address
Danchhi
Kathmandu
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 17:00 |
