Sisterhood Nepal - Women's room

Sisterhood Nepal - Women's room

Share

Sisterhood Nepal (SN) is a Facebook group Founded on 23rd November,2015 .Till date, SN is renowned as Facebook group with more than 85,000+ members.

Sisterhood Nepal Women's Room - SN
is a private Facebook group where diverse Nepali women from various backgrounds come together in harmony to share their emotions, experiences, challenges, and solutions. Majority of members belong to age group 18-38 with enthusiasm, dedication, passion and willingness to do something for community and nation. Though member doesn’t have any physical attachment as

29/05/2026

सरकारले नर्सिङको रात्रीकालिन डियुटी भत्ता दोब्बर बनाउने घोषणा गरेको छ ।

29/05/2026

महिलाका लागि ब्लूबस सेवा सञ्चालनको घोषणा
सरकारले महिलाका लागि सीसी क्यामेरासहितको ब्लूबस सेवा सञ्चालनको घोषणा गरेको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटमै यस्तो घोषणा गरेका हुन् ।

29/05/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा आज अपराह्न ४ बजे आगामी आवका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

13/05/2026

नायिका वर्षा राउत भन्छिन,
“मैले अघि एउटा भिडियो हेरेको थिए वर्षा राउतलाई साथ दिने कोहि पनि भएन एक्लै रैछिन भनेर अनि Actually नि मैले कस्तो feel गरेको कुरा हो के म हरेक फिल्म आउदा खेरी सबैलाई कस्तो Support गरेको जस्तो लाग्थ्यो के मलाई चाहिँ directly indirectly तर मेरो पालोमा कसैले नगर्दिदो रैछ क्या!
Anyways thank you for all the Love ❤️”

13/04/2026

नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु, शान्ति तथा समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना का साथ नया साल २०८३ सबैका लागि शुभ रहोस।

10/04/2026

प्रतिनिधिसभाको उपसभामुख पदमा २५ वर्षीया रुबी ठाकुर निर्वाचित हार्दिक बधाई ।
वि.स २०८२ चैत्र २७ गते ।

08/04/2026

Love the way she said💕

27/03/2026

Heartiest congratulations to Biraj Bhakta Shrestha on becoming Nepal’s Minister of Energy, Water Resources and Irrigation. Wishing you great success in powering the nation ⚡💧

27/03/2026

Congratulations to Geeta Chaudhary on being appointed as the Minister of Agriculture and Livestock Development of Nepal 🇳🇵

27/03/2026

Congratulations Sudhan Gurung on your new journey as Nepal’s upcoming Home Minister 🇳🇵 Wishing you strong and impactful leadership!

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Kathmandu
44600