11/06/2026
निमन्त्रणा! निमन्त्रणा!! निमन्त्रणा!!! 🙏🏻🇳🇵
"योगदान राष्ट्रका लागि" अभियानको गौरवमय छैटौं वार्षिकोत्सव (छैटौं योगदान दिवस) भोली जेठ २९ गते शुक्रवार देशैभरि विभिन्न नगर समिति द्वारा सामाजिक तथा मानवीय सेवाका कार्यक्रमहरूका साथ आयोजना गरिँदैछ।
यस विशेष दिनमा आयोजना हुने देशव्यापी कार्यक्रमहरूमा यहाँको सक्रिय सहभागिता र अमूल्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।
"जय योगदान, जय राष्ट्र!"
11/06/2026
जति घास खाएपनि कराको कराई गर्यो रे चुपलागाउने जुक्ति रे स्रोत टिकटक
11/06/2026
यो फोटोको लागि उपयुक्त क्यपसन कमेन्ट गर्नुहुन अनुरोध छ 🙏
11/06/2026
काम होला गर्नै पर्ने नगै नहुने !काहा सजिलो छ र जिन्दगी !❤️
11/06/2026
पोखरा देखि मुक्तीनाथ सम्म जाने भारतिय पर्यटकको संख्या बढे संगै सार्बजानिक ठाउ तथा सडकमा सुत्ने कपडा सुकाउने खाना पकाउने फेहोर फाल्ने गर्दै आएका छन्
10/06/2026
"हामी त यस्तै हो ब्रो"
enjoy life as you like - no Tension
10/06/2026
जन्मदिन को शुभकामना दिदी ❤️ 🎈🎁🎂🎈
आमा पछि को आमा - हाम्रो प्यारी ठुली दिदी लाई जन्मदिनको उपलक्ष्यमा शु स्वास्थ्य एवं दीर्घायु को
कामना गर्दछु !
Happy birthday Didi ❤️
10/06/2026
प्रधान मन्त्री सहितको बैठकमा डि डि सी द्वारा उत्पदित बस्तुहरु बितरण गरिएको थियो
10/06/2026
छैटौं "योगदान दिवस" को सुखद उपलक्ष्यमा हार्दिक निमन्त्रणा ! 🇳🇵
"योगदान राष्ट्रका लागि" अभियान गौरवमय छैटौं वर्षमा प्रवेश गरेको यस ऐतिहासिक अवसरमा आगामी जेठ २९ गते शुक्रवार देशैभरि विविध रचनात्मक एवं चेतनामूलक कार्यक्रमहरूका साथ "योगदान दिवस" भव्यताका साथ मनाउन गइरहेका छौं।
सामाजिक सेवाको यो महाअभियानमा यहाँको गरिमामय उपस्थिति तथा ऐक्यबद्धताका लागि सम्पूर्ण आदरणीय महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।
मिति: २०८३ जेठ २९ गते, शुक्रवार
स्थान: देशैभरि (विभिन्न स्थानीय समितिहरू मार्फत)
नारा: "एक घर एक प्राथमिक उपचारक"