09/06/2026
Breaking: राजा बिरेन्द्रको बंशनाश भएको दरबार ह'त्याकण्डको अनुसन्धान अगाडी बढाउने गृहमन्त्री सुधन गुरुङको निर्णय ।
Nepflix
09/06/2026
Breaking: राजा बिरेन्द्रको बंशनाश भएको दरबार ह'त्याकण्डको अनुसन्धान अगाडी बढाउने गृहमन्त्री सुधन गुरुङको निर्णय ।
09/06/2026
Breaking: सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । आजै उनको सपथग्रहण हुने भएको छ ।
सफल कार्यकालको शुभकामना 🙏
03/06/2026
03/06/2026
धरानमा श्रम संस्कृति पार्टीमा विद्रोह : केन्द्रीयदेखि प्रदेश सदस्यसम्मको सामूहिक राजीनामा
03/06/2026
"चुनाव त एउटा नाटक थियो, जसको परिणाम पूर्वनिर्धारित थियो।" - केपी ओली
03/06/2026
प्रधानमन्त्री बालेन शाह सरकारको कडा सक्रियता र तत्परता पछि त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएर नफर्किएका ४१ प्राध्यापकले रु १० करोड ४६ लाख ५६ हजार ८०४ रकम धमाधम फिर्ता गरेका छन् । बिदाको दुरुपयोग गरी प्राध्यापकहरू सेवामा नफर्किँदा विश्वविद्यालयलाई रु २ अर्बभन्दा बढीको नो'क्सानी भएको छ । फिर्ता भएको उक्त रकम त्रिविको पेन्सन कोषमा दाखिला भइसकेको छ ।
सरकारको निर्देशनपछि त्रिविले ताकेता गर्दा पनि अझै रकम फिर्ता नगर्नेहरूको नामै सार्वजनिक गर्ने तयारी गरेपछि अहिले बुझाउने क्रम तीव्र बनेको हो । बिदाको नाममा भएको यो ठूलो क्ष'ति असुल गर्न सरकारले कडा रूपमा पाइला चालेपछि प्राध्यापकहरू रकम फिर्ता गर्न बाध्य भएका हुन् ।
02/06/2026
२०५८ जेठ १९ गतेको दरबार हत्याकाण्ड नेपाली इतिहासकै सबैभन्दा दर्दनाक र रहस्यमय घटना हो। घटनाको सत्यतथ्य बाहिर ल्याउन वैज्ञानिक अनुसन्धान (फरेन्सिक जाँच) को भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्थ्यो तर (पोस्टमार्टम) गर्न भएन । र केतकी चेस्टर घाइते भएका थिए । उक्त दरबार हत्याकाण्ड २० वर्षसम्म पनि रहस्यमयको गर्भमै छ |
02/06/2026
प्रधानमन्त्री बालेन्द्र शाहलाई मधेशी जनताले धन्यवाद दिनु पर्ने हुन्छ । बेलायतको रोहबरमा सीमाको पुनरावलोकन गर्ने हो भने १८१६ को बेलायत-नेपाल सन्धिसम्म जानु पर्ने हुन्छ, जसअनुसार दुई लाख रुपैयाँको बदलामा मधेशको भूभाग नेपाललाई सुम्पिएको थियो । सन् १९५० को नेपाल-भारत मैत्री संधि अनुसार त्यो सन्धि खारेज हुने हो भने मधेश स्वतः स्वतन्त्र हुनेछ । - CK Raut
01/06/2026
"सबैभन्दा अनुशासित विद्यार्थी मैं हो, म त बोल्दानि बोल्दिन, केहीपनि गर्दिन, म एकदम निष्पक्ष हो।" - सांसद, महाबिर पुन
01/06/2026
मर्यादा उल्लंघन गर्ने एमाले सांसदलाई कार'बाही गर्ने सभामुख डिपि अर्यालको तयारी ।