श्री वकिल

श्री वकिल

Share

आमा ! म तिम्रो उज्यालो अनुहार हेरीरहेछु ।

15/06/2026

नेपालमा आजकल ।
वनरक्षकले सडकको टेम्पो लडाउँछ।
प्रहरीले जनताको घरमा ढुङ्गा बर्साउँछ ।

नेपाल खाली गर्न खोजेको हो ??

15/06/2026

बिचरा मेरो देश ।
सिमानामा विदेशीको बुट बजारिँदा निहत्था जनताले प्रतिकार गर्नुपर्छ ।
एक लाख सेनालाई, कर काटेर पाल्नुपर्छ।

श्रम ऐन कार्यान्वयनको माग गर्दै प्रशिक्षार्थी चिकित्सक आन्दोलनमा 13/06/2026

मेरो देश विकास किन भएन ??
यसको हजारौं कारण छन ।

एउटा प्रश्नको उत्तर हो यो पनि ।
पढे लेखेकाको अवस्था यस्तो छ ।
निजी कम्पनीमा काम गर्ने श्रमिकको अवस्था के होला ।

श्रम ऐन कार्यान्वयनको माग गर्दै प्रशिक्षार्थी चिकित्सक आन्दोलनमा श्रम ऐन लागु गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सक आन्दोलित भएका छन् ।

13/06/2026

सरकारको तलब सुविधा लिने कर्मचारी हो ।
कर्मचारी कर्मचारी नै हुनुपर्छ।
नेता बन्न सरकारले तलब दिदैन।

12/06/2026

तपाईंको न्यायका लागि समर्पित
तपाईंको म तपाईं

15/05/2026

SEE परीक्षामा नतिजा निल ल्याउने सम्पूर्ण विद्यालयहरूको शिक्षकहरूले नैतिकताको आधारमा तुरुन्त राजीनामा दिनुपर्छ । अन्यथा अयोग्य घोषणा गरी बर्खास्त गर्नुपर्छ । सरकारको ध्यान यसमा तुरुन्त जाओस् ।

15/05/2026

भर्खरै रिजल्ट आएको SEE परीक्षामा, आफ्नो विषयमा नतिजा नील गराउन सफल देशभरिका शिक्षकहरूलाई तुरुन्त राजीनामा माग सरकार ।

14/05/2026

प्रदेश मन्त्रालय पनि कायम गरौं।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Bidur-10, Nuwakot
Kathmandu