Hamro Haripur

Hamro Haripur

Share

To All The public support and Convenience of the Haripur municipality

Photos from Hamro Haripur 's post 24/05/2026

⚠️ सावधान! विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोप ⚠️

सेफल्याण्ड ओभरसिज (Safeland Overseas) का एजेन्ट भनिएका कुमार सुनारले वैदेशिक रोजगारीको नाममा विभिन्न व्यक्तिहरूबाट पैसा संकलन गरेको तर काम नगरी सम्पर्कविहीन भएको पीडितहरूको गुनासो आएको छ। 😡

धेरै युवाहरूको मेहनतको पैसा लिएर अहिले सम्पर्कबाट टाढा रहेको बताइएको छ। यदि कसैसँग कुमार सुनार सम्बन्धी जानकारी छ भने कृपया जानकारी गराइदिनुहोस्।

📢 यो पोस्ट धेरैभन्दा धेरै SHARE गरौं ताकि सम्बन्धित व्यक्ति सम्पर्कमा आउन बाध्य होस् र पीडितहरूले न्याय पाउन सकून्।

#नेपाल #वैदेशिकरोजगार #ठगी

22/04/2025

Teacher be like :तिमीलाई बाटो देखाउने म, आज बाटो थुन्ने बनेछौं ठूलो भएछौ, याद छ भने ल (a - b)2 काे फर्मुला सुनाउँ म फर्किन्छु😄

14/01/2025

SEE मा सहभागी हुने सम्पूर्ण विद्यार्थी भाई बहिनि हरू लाई हार्दीक शुभकामना

20/10/2024

रवि लामिछाने छिट्टै छुट्न सक्ने ! भर्खरै पोखरामा यस्तो भयो।
यो देशमा के हुन्छ थाहा छैन र होसियार हुनु होस् । 🙏🙏🙏🙏🙏🚨🌅

Photos from Hamro Haripur 's post 14/10/2024

Good night from KTM Pashupatinath Temple 🙏🙏🙏🙏

02/08/2024

कक्षा १२ को नतिजा सार्वजनीक भएको छ। उतिर्ण सम्पुर्ण भाइबहिनीहरुलाई उज्वल भविष्यको शुभकामना।

17/07/2024

एस.ई.ई (SEE)परीक्षाको रिजल्ट राम्रो न आएपछि जहदाका विद्यालयमा कडाई, यसरी हुन थाल्यो हाजिरी।।.....
Video source By : Hamro Haripur
यति गर्नु पर्याे यो सरकारी विद्यालय हरू मा।।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Sarlahi
Kathmandu
45800