Kiran Babu Pun

Kiran Babu Pun

Share

General Manager of सांस्कृतिक संस्थान : राष्ट्रिय नाचघर Cultural Corporation. Lyricist, musician.

General Manager of Cultural Corporation Nepal, lyricist, musician.

22/06/2026

मौलिक भेषभूषा संस्कृतिको ऐना हो प्रियसी
अगणनीय प्रीत तिम्रै लागि बैना हो प्रियसी
Kiran Babu Pun Sirju Kirati Pun

Photos from Kiran Babu Pun's post 22/06/2026

पुन घरानाको एक्लो छोरी, मेरी प्यारी बहिनी निशा पुनलाई जन्मदिनको अनगिन्ती शुभकामना तथा सदा आशीर्वाद छ ।

21/06/2026

सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सवको अवसरमा आयोजित "सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता - २०८३" को समुद्घाटन समारोह

Photos from Kiran Babu Pun's post 21/06/2026

नृत्यशास्त्री एवम् जीवन्त मानव सम्पदा श्री भैरव बहादुर थापा ज्यू सँग

21/06/2026
21/06/2026

विश्व सङ्गीत दिवसको शुभकामना ।।

Photos from Kiran Babu Pun's post 20/06/2026

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री खडक राज पौडेल ''गनेस" ज्यूको प्रमुख आतिथ्यता, नृत्यशास्त्री श्री भैरव बहादुर थापा ज्यू र वरिष्ठ संस्कृतिविद् श्री बम कुमारी बुढाज्यूको विशिष्ट आतिथ्यता, नेपाल पर्यटन बोर्डका कार्यवाहक सिईओ श्री हिकमत सिंह ऐर ज्यू, दिगो पर्यटन परियोजनाका प्रबन्धक श्री धर्म दवाडी ज्यू, लोक सङ्गीत क्षेत्रका दिग्गज धरोहरहरू वरिष्ठ लोक गायक तथा गायिकाहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आतिथ्यतामा संवत् २०८३ असार ५ गते सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सव सभ्य-भव्य रूपमा सम्पन्न गरिएको छ ।
( https://www.sanskritiksansthan.gov.np/content/804 )

हाम्रो निमन्त्रणालाई स्वीकारेर पाल्नुहुने प्रमुख अतिथि मा.मन्त्री ज्यू लगायत सम्पूर्ण अतिथिज्यूहरू प्रति हार्दिक आभार प्रकट गर्दछु ।

किरण बाबु पुन
महाप्रबन्धक
सांस्कृतिक संस्थान : राष्ट्रिय नाचघर Cultural Corporation

Photos from Kiran Babu Pun's post 16/06/2026

"पुनश्च: हार्दिक आभार सहित जिम्मेवारी प्रति कर्तव्यनिष्ठ हुने प्रतिबद्धता"
समाचार सम्प्रेषणका लागि हार्दिक धन्यवाद ( https://everesttimes.net/archives/67535?fbclid=IwZXh0bgNhZW0CMTEAc3J0YwZhcHBfaWQPMjc1MjU0NjkyNTk4Mjc5AAEebF9dHwwUIAnntIEWqtj3lEgtW62UpdCPHyh4qA-wzoL_oUzcw8M8Y57fMe4_aem_9zKkMoXTRAvxWSbf5Jh2UQ )

नेपाल मगर संघ केन्द्रीय समितिले मगर समुदायको राष्ट्रिय सांस्कृतिक पर्व "भूमे पर्व" को अवसरमा विगतदेखि प्रदान गर्दै आएको "मगर मौलिक सांस्कृतिक गरिमा राष्ट्रिय पुरस्कार - २०८३" जस्तो गरिमामय पुरस्कारबाट सम्मानित गर्नुभएकोमा नेपाल मगर संघ परिवार तथा जुरी निर्णायकज्यूहरूमा हार्दिक आभार प्रकट गर्दछु ।

सम्मानले हर्षविभोर तथा संस्कृतिको यात्रामा अक्षुण्ण रूपमा सत्कर्म गर्नुपर्ने झनै ठूलो जिम्मेवारी बोध गराएको छ ।
Gyanendra Pun Raksha Raika Magar Tek Bahadur Namjali Magar Homraj Khapangi Khagendra Pun Magar

Photos from सांस्कृतिक संस्थान : राष्ट्रिय नाचघर Cultural Corporation's post 16/06/2026
Photos from Kiran Babu Pun's post 15/06/2026

नेपाल मगर संघ केन्द्रीय समितिले मगर समुदायको राष्ट्रिय सांस्कृतिक पर्व "भूमे पर्व" को अवसरमा विगतदेखि प्रदान गर्दै आएको "मगर मौलिक सांस्कृतिक गरिमा राष्ट्रिय पुरस्कार - २०८३" जस्तो गरिमामय पुरस्कारबाट सम्मानित गर्नुभएकोमा नेपाल मगर संघ परिवार तथा जुरी निर्णायकज्यूहरूमा हार्दिक आभार प्रकट गर्दछु ।

सम्मानले हर्षविभोर तथा संस्कृतिको यात्रामा अक्षुण्ण रूपमा सत्कर्म गर्नुपर्ने झनै ठूलो जिम्मेवारी बोध गराएको छ ।
Raksha Raika Magar
Gyanendra Pun
Gyanendra Pun
Homraj Khapangi
Sirju Kirati Pun

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Jamal
Kathmandu
44600