04/02/2024
Thanks to OnlineKhabar in English for including us as one of the startups in Nepal that advocates for sustainability and helps to bring used clothes into the circular economy.
8 Nepali startups to help you promote sustainability
Some decades ago, companies around the world were using natural resources as if they would last till eternity. However, the reality is quite evident now. Being conscious of the harmful impacts the businesses have made on the environment, many companies and groups are now prioritising eco-friendly ap...
12/11/2023
On the auspicious occasion of Tihar, Moms Store Nepal extends its warmest wishes to everyone. 🪔 🪔
18/09/2023
अमेलीया जी सिंगापुरको नागरिक हुनु हुन्छ। उहॉ अन्नपुर्ण तिर भ्रमण गर्नका लागी नेपाल आउनु भएको हो। उहॉले आफुसँग भएका लगाउन मिल्ने खालका नानीहरुका र आफ्ना कपडाहरु हामीलाई डोनेट गर्नु भएको छ। पर्यावरणीय चासोका साथ हाम्रो अभियानमा साथ दिनु भएकोमा उहॉलाई धेरै धन्यबाद ।
29/08/2023
समावेशि चोक नागदह ललितपुरमा लक्ष्मि महर्जन ज्यूको पसलबाट पनि हामीसे प्राप्त गरेका मायाले लगाएका कपडाहरु एकदमै सुपथ मुल्यमा बिक्रीमा छन् है! लक्ष्मि महर्जन ज्यूको फोन नम्बर ९८४१४२२४०० मा सम्पर्क गर्नु होला। Lux-mee Maharjann
28/08/2023
...लुगा मैलिए त साबुनले धुन मिल्छ। लुगाले मैलाएको पृथ्वी केले धुनु?...
..सायद साउनमा शिवजीलाई पनि वर्षैपिच्छे फेरिने हाम्रो हरियो सारीले भन्दा हरियो पृथ्वीले बढी प्रफुल्ल बनाउँछ।....
...थाहै नपाई फोटोकै चित्त बुझाइदिन फेरीफेरी कपडा लगाउने नशा लागिसक्यो।...
सन् २००० यता, नयाँ कपडाको खरिद दर दोब्बर बढेको छ। 'ग्रीन पिस स्टडी' को एक रिपोर्टअनुसार, त्यसरी किनिएकामध्ये ४० प्रतिशत लुगा कहिल्यै लगाइँदा समेत लगाइँदैनन्। बस् किनिन्छन्, राखिन्छन्, फालिन्छन्। कुल हरितगृह ग्यास उत्सर्जनको ८ देखि १० प्रतिशतका लागि फेसन उद्योग एक्लै जिम्मेवार छ। फेसनको जलवा, उपहारमा जलवायु परिवर्तन।
https://www.setopati.com/opinion/277508?fbclid=IwAR0IyXdejoZC4gDrIMYbv947t3em2iBKIgO9CtJZhFS5vL8a4XKkdv6T2fM
लुगाको बिहे
एउटा बिहेमा 'लत्ताकपडा' शीर्षकमा सरदर कति खर्च हुन्छ? निम्तालु मात्रै बन्दा पनि एउटा मान्छेले, प्रत्येक बिहे निम्....
27/08/2023
Thanks Namita Nepal ज्यू, आफ्नो बच्चाले मायाले लगाएको कपडाहरु फेरी पनि मायाले कसैले लगाओस् भनेर हामीलाई कपडा donate गर्नु भयो, सँग सँगै 281 Kg carbon dioxide (fashion footprints) पनि बचाउनु भयो।
20/08/2023
लक्ष्मी महर्जन ज्यूले दुधको प्लाष्टिकबाट साँचो झुन्ड्याउने रिँगहरु, च्यातिएका कपडाबाट झोलाहरु बनाउनु हुन्छ । यसरी काम नलाग्ने सामानहरुलाई पुन: प्रयोग ल्याउन मिल्ने सामाग्री बनाउनु कस्तो राम्रो काम - वातावरण र समग्र नगरको फोहर व्यवस्थापनमा सहयोग पुग्ने । उहाँले बनाएका सामानहरु किनी दिएर हामी पनि यो कामलाई प्रोत्साहन गरौँ न है ।
उहाँको पसल धापाखेलमा छ (फोन नम्बर ९८४१४२२४००)
यसबाहेक पनि ढाका कपडाबाट, मोती कृस्टलबाट तथा अन्य धेरै थरीका हाते सामानहरु बनाउनु तथा बिक्री बितरण गर्नु हुन्छ । र, यि सामाग्री बनाउने तालिम पनि प्रदान गर्नु हुन्छ । प्रशिक्षक तथा यि सामाग्री आवश्यक परेमा पनि उहाँलाई सम्झनुहोस् है !
17/08/2023
Our collaborative partner for the Garage Sale Event is Essel world International Montessori. The school has an earthquake-resistant prefab building, ensuring both safety and ample play space furnished with a variety of equipment.
The school values parental involvement, holding regular meetings to collaborate on their children's development.
Additionally, the school arranges health camps, prioritizing the well-being of its students.
A standout aspect is, it not only imparts knowledge but also instills values of reuse, recycling, and creativity within the students' immediate environment, while also emphasizing the crucial concept of sustainability.
16/08/2023
We are delighted to introduce two remarkable young volunteers who are passionate about sustainability and are committed to contributing to a sustainable future. One of them is Miss Sampada Shrestha, a Dhapakhel, Lalitpur resident currently pursuing her BBA at the Kathmandu University School of Management (KUSOM). The other young enthusiast, studying A levels at the British College, prefers not to disclose their name. We extend our gratitude to these two young girls who spearheaded the garage sale event held on August 5th, 2023. We commend their involvement in our shared mission of fostering a more sustainable future and positively influencing our environment.
Sampada Shrestha
05/08/2023
Glimpse of todays event. We are thankful to everyone for making this event successful.
04/08/2023
Thanks for covering about our tomorrow's event!!
https://upaharkhabar.com/71428/?fbclid=IwAR2cUg_3ik0yzu4ohZcs2iWMelFv0AviPtJF-Svi4O6FdyZxRLZ6qvJpoe8
Garage Event Promoting Preloved Clothes
Garage Event Promoting Preloved Clothes उपहार खबर प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ११:१८August 4, 2023 Moms’ Store Nepal is hosting a garage event on August 5th at Essel World International Montessori i...